एमालेको जिल्ला अधिवेशन पुस २३ मा र प्रदेश अधिवेशन माघ ८ मा हुने

काठमाण्डौं ।नेकपा एमालेले सबै जिल्ला अधिवेशन पुस २३ मा र प्रदेश अधिवेशन माघ ८ मा आयोजना गर्ने भएको छ ।यस्तै सबै जनसंगठनलाई आफ्ना राष्ट्रिय सम्मेलन र अधिवेशन फागुनभित्र सम्पन्न गर्न निर्देशन दिएको छ भने पुस,माघ ,फागुन तीन महिना महाधिवेशन सन्देश सम्प्रेषण र पार्टी प्रवेश अभियान सन्चालन गर्ने लगायतका निर्णय गरिएको नेकपा एमालेले जनाएको छ ।आज बसेको एमाले केन्द्रीय कमिटी बैठकले उक्त निर्णय गरेको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close