रेखा थापाले गरिन् विवाह

काठमाण्डौं ।अभिनेत्री रेखा थापाले दोस्रो विवाह गरिकी छन छ ।कुनै तामझामका साथ बिहे नगर्ने भनेर पहिले नै भनेको स्मरण गर्दै सोही अनुसार व्यक्तिगत मामिलाबारे सार्वजनिक नगरेको पनि बताएको छ । रेखाले कोट म्यारिजनै आफ्नो आधिकारीक विवाह समेत बताइकी छन । उनले काठमाडौं जिल्ला अदालतमा केही पहिले नै कानुनी रुपमा जाजरकोटका बलराम शाहीसँग बिहे गरेकी हुन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close