पल शाहआजै प्रहरीमा आत्मसमर्पण गर्ने

काठमाण्डाै । कलाकार पल शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने बताएका छन् ।जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । प्रहरीले शाहको खोजी थालेको थियो । तर उनी फरार भएका थिए । उनले आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रहरीसामु आफैँ उपस्थित हुने बताएका छन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close