अन्तराष्ट्रिय
ढाका । बंगलादेशमा आम निर्वाचन सम्पन्न भएको छ । झण्डै दुई दशकसम्म सत्तामा रहेकी शेख हसिनाको शासनकाल सन् २०२४ को विद्यार्थी आन्दोलनबाट अन्त्य भएपछि भएको यो पहिलो निर्वाचन हो । देशका १२ करोड ७० लाखभन्दा...
पुरा पढ्नुहोसकाठमाण्डौं । अन्तरिक्ष प्रविधिको विकासतर्फ महत्त्वपूर्ण फड्को मार्दै चीनले अन्तरिक्ष यान सफलतापूर्वक प्रक्षेपण गरेको छ । अन्तरिक्ष यानलाई उत्तरपश्चिमी चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्रबाट ‘लङ मार्च–२एफ’ वहन रकेट प्रयोग गरी प्रक्षेपण गरिएको चिनियाँ समाचार...
पुरा पढ्नुहोसएजेन्सी ।दक्षिणी भारतीय राज्य तेलङ्गानाका अधिकारीहरूले गएको महिना कम्तीमा ६ वटा गाउँमा सयौँ छाडा कुकुरहरू मारिएपछि अनुसन्धान शुरू गरेका छन् । प्रहरीले अहिलेसम्म कम्तीमा ३ सय ५४ वटा कुकुर मारिएका पुष्टि गरेको र केही...
पुरा पढ्नुहोसकाठमाण्डौं ।२१ फागुनका लागि तय प्रतिनिधिसभा निर्वाचनका लागि भारतले तीन सय ७७ वटा गाडी सहयोग गर्ने भएको छ । तीमध्ये धेरैजसो गाडी सुरक्षा निकायलाई दिने तयारी छ । पहिलो लटका गाडी एक साताभित्र आइपुग्ने गृह मन्त्रालयले...
पुरा पढ्नुहोसकाठमाण्डौं ।केही महिनाअघि अमेरिकन आमाछोरी भरतपुरको होटल ग्लोबल परिसरमा बसिरहेका थिए । एकदिन छाडा छोडिएको एउटा कुकुर उनीहरू नजिकै पुग्यो । पाहुनालाई कुकुरले टोक्ला भनेर सुरक्षा गार्ड दगुर्दै त्यहाँ आइपुगे । हतारिदैँ चोट लाग्ने...
पुरा पढ्नुहोसएजेन्सी ।इरानमा भइरहेको सरकारविरोधी प्रदर्शनमा अहिलेसम्म २ हजारभन्दा धेरैको ज्यान गैसकेको एक अमेरिकी मानवअधिकार संस्थाले दाबी गरेको छ ।ह्युमन राईट्स एक्टिभिस्ट्स न्यूज एजेन्सीका अनुसार पछिल्ला १७ दिनमा कम्तीमा १ हजार ८ सय ५० प्रदर्शनकारी,...
पुरा पढ्नुहोसएजेन्सी । गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन भएको छ ।तामाङको आइतबार बिहान नयाँ दिल्लीमा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको हो। इन्डियन आइडल विजेता बनेपछि चर्चामा रहेका तामाङ पछिल्लो समय सलमान खान अभिनित...
पुरा पढ्नुहोसकाठमाण्डौं ।भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोले आफूमाथि लगाइएका सबै आपराधिक आरोपहरूलाई अस्वीकार गर्नुभएको छ । अमेरिकाको न्युयोर्क म्यानहटन संघीय अदालतमा उपस्थित गराइएका मदुरोले आफू ‘निर्दोष’ रहेको बयान दिनुभएको छ । उहाँविरुद्ध ‘नार्को–टेररिज्म’ अर्थात् लागूऔषध आतंकवादको...
पुरा पढ्नुहोसकाठमाण्डौं ।राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलाविरुद्ध आक्रमणसहित राष्ट्रपति निकोलास मदुरोलाई पक्राउ गरेको बताउनुभएको छ । ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा लेख्दै मदुरो र उहाँकी श्रीमतीलाई पक्राउ गरेर देशबाहिर लगिसकिएको बताउनुभएको हो । भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोद्रिगेजले राष्ट्रपति...
पुरा पढ्नुहोसएजेन्सी, पुष १८। चीनको कुजिङ शहरमा विपद व्यवस्थापन र वातावरणीय सुरक्षाका लागि ६ वटा ड्रोनमार्फत नियमित हवाई गस्ती र अनुगमन शुरु गरिएको छ । दक्षिण–पश्चिम चीनको युन्नान प्रान्तस्थित कुजिङ शहरमा ड्रोनहरूको एक अनुगमन सञ्जालले आगलागीको...
पुरा पढ्नुहोस










