अर्घाखाँचीमा नेवाः देय् दवुको अध्यक्षमा देवराज श्रेष्ठ चयन

अर्घाखाँची ।सन्धिखर्कमा बुधबार नयाँ नेतृत्वको चयन गर्दै नेवा देय दवुको पहिलो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले देवराज श्रेष्ठको अध्यक्षतामा ३३ सदस्यीय जिल्ला समितिको चयन गरेकोे छ ।
नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा ठाकुर प्रसाद श्रेष्ठ ,उपाध्यक्षमा माया श्रेष्ठ ,दुर्गाबहादुर श्रेष्ठ ,सचिव सीता श्रेष्ठ ,ठाकुर कुमार श्रेष्ठ र कोषाध्यक्षमा पार्वता श्रेष्ठ चयन हुनुभएको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close