सन्धिखर्क ११ का क्यान्सर पिडित सेजवालद्वारा आर्थिक सहयोगको अपिल

अर्घाखाँची।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ११ का कमल सेजवाल बिगत लामो समय देखि जिब्रोमा क्यान्सरबाट पिडित छन। भएको पैसा सकिएको र घरको आर्थिक अवस्था कमजोर भएकोले उपचारका लागि आर्थिक सहयोग अपिल गरिएको छ।बिगत लामो समयसम्म भारतको लखनउ उपचार गरि निको भइ सकेको क्यान्सर केहि महिना पछी पुन रोग बल्झिएकोले थप उपचार गर्न आर्थिक अभाव भएको कमलका भतिज भेषराज सेजवालले बताए।

कमलको थप उपचारका लागि भारतको लखनउ लैजान परेको हुनाले उपचार गर्नको लागि आर्थिक समस्या परेको हुदा उपचार गराउनको लागि स्वैच्छिक आर्थिक सहयोग अपिल गरेका छन।

सहयोगको लागि
नर बहादुर सेजवाल
Global IME Bank : खाता नं 3309011243316
सम्पर्क नम्बर : 916394486434 भारत  भेषराज सेजवाल : 9848637289 नेपाल
Esewa id 9867901131

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close