चुनावमा राम्रो नतिजा प्राप्त गर्ने एमाले अर्घाखाँची सहित चार जिल्ला अध्यक्ष सम्मानित

काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा क्लिन स्वीप गर्न सफल हुने जिल्लाका अध्यक्षहरूलाई नेकपा एमालेले सम्मान गरेको छ ।७७ जिल्लामध्ये एमालेले प्रतिनिधि सभा र प्रदेश सभाका सबै सीट जित्न सफल भएका जिल्लामा अर्घाखाँची,धनकुटा र पर्वत छन् ।
कार्यक्रममा अर्घाखाँचीका अध्यक्ष पीताम्बर भुसाल,पर्वतका राजु पौडेल र धनकुटाका इन्द्रमणी पराजुली सम्मानित भएका छन् ।

त्यस्तै संसदीय इतिहासमै पहिलो पटक चुनावी जित निकाल्न सफल भएको सोलुखुम्बु जिल्ला अध्यक्ष डुफ कुमार बास्तोलालाई पनि सम्मानित गरिएको थियो ।उनीहरुलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर समान गरेका हुन ।

 

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close