सन्धिखर्कमा आज रथ यात्रासहितको भजन कृतन हुँदै

सन्धिखर्क ।उूँ कार अर्घाखाँची शाखाको आयोजनमा आज सन्धिखर्कमा रथ यात्रा हुने भएको छ ।शिदेश्वर मन्दिर सन्धिखर्क २ बाट सुरु हुने कार्यक्रम टुँडीखेलमा पुग्ने छ।

जसमा आरती,भजन कृर्तन तथा प्रवचन कार्यक्रम हुने जिल्ला संयोजक रामकुमार श्रेष्ठले बताउनुभयो ।साँझ ५ बजेदेखि सुरु हुने कार्यक्रमको सम्पुर्ण तयारी भएको उहाँले बताउनुभयो ।साथै कार्यक्रममा सम्पुर्णलाई उपस्थीत हुन अनुरोध गरिएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close