छत्रदेव ६ मा महिला संघको नयाँ नेतृत्व गठन

छत्रदेव ।अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा नेपाली काँग्रेसको प्रमुख भातृ संस्था नेपाल महिला संघले वडा समिती गठन गरेको छ । गाउँपालिकाको वडा नम्बर ६ ठुलापोखरामा महिला संघको नयाँ कार्य समिती गठन गरिएको कार्यक्रम की प्रमुख अतिथी तथा नेपाली कांग्रेस की उपसभापति शान्ता भण्डारीले जानकारी दिइनुभयो ।अहिले जिल्ला का विभिन्न स्थानमा महिला संघको गठन भैसको छ भने अब केही ठाउँमा संगठन विस्तार गर्ने कार्यक्रम समेत रहेको उपसभापति भण्डारीको भनाई छ ।आज २५ सदस्यीय नेपाल महिला संघ छत्रदेव ६ वडा समिति गठन गरिएको छ ।जसमा

१) अध्यक्ष -शान्तादेवी उपाध्याय पन्थी (रोटेपानी)
२) उपाध्यक्ष – शान्ता पाण्डे (चौवाह)
३) उपाध्यक्ष – शारदा पाण्डे (उपल्लो कोलडाँडा)
४) सचिव – माया पौडेल (ठूलापोखरा)
५) सचिव – मिना न्यौपाने पाण्डे (अरटारी)
६) सहसचिव – धनकला थापा (कुँडहर)
७) कोषाध्यक्ष – सुशिला पाण्डे (चौवाह)
८) सदस्य – सुना पाण्डे (दहनेटा)
९) सदस्य – लक्ष्मी खनाल (धनमुढा)
१०) सदस्य – जुना थापा (धैरेनी)
११) सदस्य – ऋतु शाही (रोटेपानी)
१२) सदस्य – चित्रकला अधिकारी (धरमपानी)
१३) सदस्य – राम्बादेवी पाण्डे (तल्लो कोल्डाँडा)
१४) सदस्य – पार्वता पौडेल (ओजाथुम)
१५) सदस्य – टिकाकला आचार्य (लाकुरीडाँडा)
१६) सदस्य – पवित्रा पाण्डे (ओखरीडाँडा)
१७) सदस्य – रेखा बिश्वकर्मा(ओखरीडाँडा)
१८) सदस्य – लक्ष्मी थापा (कार्कीपाटा)
१९) सदस्य – सावित्रा पौडेल (ठूलापोखरा)
२०) सदस्य – पार्वता पाण्डे (सेट्टारी)
२१) सदस्य – गंगा पाण्डे (चौवाह)
२२) सदस्य – अनु पौडेल (सुन्द्रापोखरा)
२३) सदस्य – माधवी बन्जाडे (किसाना)
२४) सदस्य – तुलसा परियार (ठूलापोखरा)
२५) सदस्य – चम्चकला पाण्डे (देवताथाना)
चयन हुनुभएको कार्यक्रममा छत्रदेव गाउँपालिकाकी उपाध्यक्ष तुल्सिदेवी श्रेष्ठ ,छत्रदेव ६का वडा अध्यक्ष कमल पौडे्ल,लगायतले मन्तव्य राख्नुभएको थियो ।कार्यक्रम नेपाल महिला संघ छत्रदेवका अध्यक्ष राधा पाण्डेको अध्यक्षता माया पौडेलको सन्चालनमा सम्पन्न भएको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close