भुमिकास्थानको रातामाटा आसपासका क्षेत्रमा आगलागी २०भन्दा बढी घरगोठ जलेर नष्ट

सन्धिखर्क।अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर ३र ४मा जगंलबाट लागेको आगो (रातामाटा)बस्तीमा पुग्दा २०भन्दा बढी घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

दिउँसो देखि लागेको आगो अहिले सम्म नियन्त्रणमा नआएको प्रहरी निरिक्षक दिपेन्द्र रावलले जानकारी दिनुभएको छ। हावाहुरी चलेकोले आगो नियन्त्रणमा आउन नसकेको जनाएको छ।मानवीय क्षती नभएको बताएको छ।

आगलागीबाट क्षती भएकाहरुको नामावली निम्न छ।

१, शाेभाखर बन्जाडेकाे गाेठ
२, रेशम परियारकाे घर/गाेठ
३, वसन्त मल्ल ठकुरी : घर/गाेठ
४, विष्णु जि एम खाेका दाेकान
५, गंग बहादुर : थारे घर
६, दुर्गा विक : थारे घर
७, पुर्ण प्रसाद भुसाल : गाेठ/बाईक
८, भुपलाल भसाल : गाेठ/भैसी
९, झविलाल भुसाल : घर
१०, खिम प्रसाद भुसाल : घर
११, तिलक भुसाल : घर
१२, ईश्वरी भुसाल : घर
१३, काँशिराम भुसाल : घर
१४, गंगा भुसाल : गाेठ
१५, रामजी भुसाल : घर/थाराे
१६, कृष्ण ओली : घर/थाराे/भैंसी
१७, दाेल प्रसाद भुसाल : थाराे
१८, पिताम्वर भुसाल : थाराे

थप विवरण आउन बाकी

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close