नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी २० सिरिजको दोस्रो खेल आज हुँदै

काठमाडौं। नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी २० सिरिजको दोस्रो खेल आज हुँदैछ। टियु मैदानमा हुने यो खेल अपरान्ह १२ः१५ बजेदेखि शुरु हुने छ।

यसअघि शनिबार सम्पन्न खेलमा नेपालले शानदार ४ विकेटले जित हासिल गर्दै सिरिजमा १ —० को अग्रता हासिल गरेको छ। वेस्ट इन्डिज ए विरुद्ध नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा २० सदस्यीय टिम छानेको छ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close