शिक्षा/स्वास्थ्य
सागर महत,असार ०५ सन्धिखर्क ।अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर २ डाँडाकटरीस्थित सरस्वती माता माध्यमिक विद्यालय तथा वीरेन्द्र माध्यमिक विद्यालय, मरेङ्गमा शिक्षा विकास तथा समन्वय इकाई अर्घाखाँचीको आयोजनामा विषयगत शिक्षकहरूको सहभागितामा अनुगमन गरिएको छ। अनुगमनमा शान्ति...
पुरा पढ्नुहोससन्धिखर्क।अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको आयोजनामा ‘जनप्रतिनिधिसँग विद्यार्थी’ कार्यक्रम वडा नम्बर ६को नेपाल राष्ट्रिय मावि र वडा नम्बर ७मा रहेको जनकल्याण मावि सम्पन्न भएको छ।कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ ले सबै भन्दा पहिलो विद्यार्थीहरुले विद्यालयको...
पुरा पढ्नुहोससागर महत,जेठ२१अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको आयोजनामा ‘जनप्रतिनिधिसँग विद्यार्थी’ कार्यक्रम वडा नम्बर ७ भुस्खातामा रहेको सरस्वती माध्यमिक विद्यालय र ८ सुर्यथुम मा रहेको सरस्वती माध्यमिक विद्यालयमा सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ ले...
पुरा पढ्नुहोसटेकराज भुसाल,जेठ१६अर्घाखाँची। शिक्षा, समाजसेवा र राजनीतिक चेतनाको क्षेत्रमा विशिष्ट योगदान पुर्याएका अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ (साविक ढाकावाङ्ग) निवासी स्वर्गीय कुलानन्द बञ्जाडेको २०औँ स्मृति दिवस विविध कार्यक्रमका साथ मनाइएको छ। स्मृति दिवसको अवसरमा भूमिकास्थान नगरपालिका १ र...
पुरा पढ्नुहोसटेकराज भुसाल,जेठ १६अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ का वडाध्यक्ष गोपालप्रसाद खनालले आफ्नो ४० औँ जन्मदिनको अवसरमा धार्मिक तथा सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गर्नुभएको छ। वडाध्यक्ष खनालले भूमिकास्थान नगरपालिका–१ र २ ढाकावाङ्गस्थित श्री अर्जुनेश्वर शिवालय मन्दिर...
पुरा पढ्नुहोसकाठमाडौँ, जेठ १५ गते । उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थी विदेशी विश्वविद्यालय तथा शिक्षण संस्थामा जाने गरेको भए पनि राज्यले त्यसको यकिन अभिलेख नराखेको पाइएको छ । नेपाली विद्यार्थी विभिन्न माध्यमबाट छात्रवृत्ति पाएर उच्च...
पुरा पढ्नुहोससागर महत,जेठ १३अर्घाखाँची ।अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको आयोजनामा “जनप्रतिनिधि संग विद्यार्थी” कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम अन्तर्गत गाउँपालिका वडा नम्बर १ चिदिकास्थित चन्द्र माध्यमिक विद्यालयमा विद्यार्थीहरुले गणित विषयको शिक्षक अभाव हुँदा पठनपाठनमा समस्या भएको बताएका...
पुरा पढ्नुहोससागर महत,जेठ५ अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ।घोषणा कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोइरालाले यस वर्ष सन्धिखर्क नगरपालिकाले बालबालिकालाई लगाउनुपर्ने सबै खोप सुनिश्चित गरी...
पुरा पढ्नुहोसबुटवल।बुटवल गोलपार्कस्थित लगइन एजुकेशन द्वारा आयोजित कला स्नातक कानून स्नातक प्रवेश तयारी, अभिमुखीकरण तथा बिदाई कार्यक्रम अत्यन्त प्रेरणादायी र ऐतिहासिक रूपमा सम्पन्न भएको छ। कानून क्षेत्रमा भविष्य निर्माण गर्ने दृढ संकल्प बोकेका ४० भन्दा...
पुरा पढ्नुहोससागर महत,वैशाख२६अर्घाखाँची ।अर्घाखाँचीमा कुल विद्यार्थीहरुको संख्या ३९ हजार ४ सय ६२ पुगेको छ । यहाँ विद्यालय संख्या ४ सय १४ पुगेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख विष्णुप्रसाद बेल्बासेले जानकारी दिनुभएको छ ।जसअन्तर्गत कक्षा...
पुरा पढ्नुहोस










