राजनीति
सन्धिखर्क ।अर्घाखाँचीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हरिप्रसाद भुसालले जिल्लाका महत्त्वपूर्ण विकास आयोजनाहरू अलपत्र परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ। बुधवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अर्घाखाँची तीन वर्षसम्म सांसद विहीन हुँदा विकासका काम ठप्प भएको...
पुरा पढ्नुहोसटेकराज भुसाल,जेठ ०२ अर्घाखाँची। देशको वर्तमान राजनीतिक परिस्थिति, संविधान संशोधन र बदलिँदो राष्ट्रिय–अन्तर्राष्ट्रिय शक्ति सन्तुलनका विषयमा गम्भीर बहस गर्दै राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले सन्धिखर्कमा “देशको वर्तमान परिस्थिति तथा संविधान संशोधन” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको घेराबन्दी फराकिलो बन्दै गइरहेको छ । ओलीविरुद्ध घेराबन्दी गर्दै नेतृत्व छोड्न दबाब बढाउन थालिएको छ । ओली विरोधीका साथै संस्थापन पक्षकै नेताहरू एकजुट...
पुरा पढ्नुहोसबुटवल । नेपाली कांग्रेसकी प्रभावशाली नेत्री तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले वर्तमान सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै लोकतान्त्रिक मूल्य, संसदको गरिमा र नागरिक अधिकारमाथि हस्तक्षेप भइरहेको आरोप लगाउनुभएको छ। बुटवलमा बिहीबार...
पुरा पढ्नुहोसकाठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाहले असुरक्षित र जोखिमयुक्त ठाउँमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने तयारी भइरहेको बताउनु भएको छ । अरु भूमिहीन नागरिकहरूको हकमा सम्बन्धित आयोगको सिफारिसका आधारमा आवश्यक निर्णय लिइने उहाँको...
पुरा पढ्नुहोसकाठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाका विषयगत र संयुक्त गरी १२ वटा समितिका नवनिर्वाचित सभापतिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् ।राज्य व्यवस्था तथा सुशासन समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकाल...
पुरा पढ्नुहोसकाठमाडौँ। नेपाली कांग्रेसको आन्तरिक विवादको न्यायिक निरूपण भएको छ । विशेष महाधिवेशन वैधानिक वा अवैधानिक भन्ने विवाद सर्वोच्च अदालतले शुक्रबार किनारा लगाएको छ । सर्वोच्चको संयुक्त इजलासले गत पुसमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशन र...
पुरा पढ्नुहोसअर्घाखाँची ।लुम्बिनी प्रदेशका सांसदहरूले आज प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटघाट गरेका छन्। भेटमा सांसद हरिप्रसाद भुसालले अर्घाखाँचीका विभिन्न समस्याहरू उठान गरिएको बताउनुभयो। उहाँका अनुसार आफूलाई दिइएको एक मिनेटको समयमा बाँदर, बदेल जस्ता वन्यजन्तुको समस्याका कारण गाउँहरू...
पुरा पढ्नुहोसकाठमाण्डौं,चैत्र १४ ।पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन ।जेन–जी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ गरिएको जनाएको छ ।सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई शनिबार बिहानै प्रहरीले पक्राउ...
पुरा पढ्नुहोसकाठमाडौँ, चैत १४ गते । प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाहसहित मन्त्रिपरिषद्का १५ सदस्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रधानमन्त्री शाहले शपथ लिनु भएलगत्तै नवनियुक्तमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । राष्ट्रपति कार्यालय...
पुरा पढ्नुहोस










