राजनीति

जोखिमयुक्त ठाउँमा बसोबास गर्ने नागरिकलाई सुरक्षित ठाउँमा सार्ने प्रधानमन्त्री बालेनको भनाइ

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाहले असुरक्षित र जोखिमयुक्त ठाउँमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने तयारी भइरहेको बताउनु भएको छ । अरु भूमिहीन नागरिकहरूको हकमा सम्बन्धित आयोगको सिफारिसका आधारमा आवश्यक निर्णय लिइने उहाँको...

पुरा पढ्नुहोस
प्रतिनिधिसभाका विषयगत र संयुक्त गरी १२ वटा समितिमा नयाँ नेतृत्व

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाका विषयगत र संयुक्त गरी १२ वटा समितिका नवनिर्वाचित सभापतिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् ।राज्य व्यवस्था तथा सुशासन समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकाल...

पुरा पढ्नुहोस
कांग्रेसको मान्यता गगन थापा नेतृत्वमा

काठमाडौँ। नेपाली कांग्रेसको आन्तरिक विवादको न्यायिक निरूपण भएको छ । विशेष महाधिवेशन वैधानिक वा अवैधानिक भन्ने विवाद सर्वोच्च अदालतले शुक्रबार किनारा लगाएको छ । सर्वोच्चको संयुक्त इजलासले गत पुसमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशन र...

पुरा पढ्नुहोस
अर्घाखाँचीको बाँदर, बदेल जस्ता वन्यजन्तुको समस्या प्रधानमन्त्री समक्ष राखेको छुःसांसद भुसाल

अर्घाखाँची ।लुम्बिनी प्रदेशका सांसदहरूले आज प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटघाट गरेका छन्। भेटमा सांसद हरिप्रसाद भुसालले अर्घाखाँचीका विभिन्न समस्याहरू उठान गरिएको बताउनुभयो। उहाँका अनुसार आफूलाई दिइएको एक मिनेटको समयमा बाँदर, बदेल जस्ता वन्यजन्तुको समस्याका कारण गाउँहरू...

पुरा पढ्नुहोस
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ

काठमाण्डौं,चैत्र १४ ।पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन ।जेन–जी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ गरिएको जनाएको छ ।सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई शनिबार बिहानै प्रहरीले पक्राउ...

पुरा पढ्नुहोस
बालेन्द्र नेतृत्वको मन्त्रीमण्डल १५ सदस्य

काठमाडौँ, चैत १४ गते । प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाहसहित मन्त्रिपरिषद्का १५ सदस्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रधानमन्त्री शाहले शपथ लिनु भएलगत्तै नवनियुक्तमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । राष्ट्रपति कार्यालय...

पुरा पढ्नुहोस
प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछाने बिच भेटवार्ता

काठमाडौँ, चैत ९ गते । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले शिष्टाचार भेट गर्नुभएको छ ।सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा ऐतिहासिक निर्वाचन सम्पन्न भई देशले शान्तिपूर्ण रूपमा निकास...

पुरा पढ्नुहोस
समानुपातिकमा झन् धेरै उलटफेर

काठमाण्डौं ।गत निर्वाचनको पहिलो, दोस्रो र तेस्रो शक्तिलाई प्रत्यक्षमा धेरै पछाडि पार्दै १२५ सिट जितेको रास्वपाले समानुपातिकमा पनि उनीहरूलाई झन् ठुलो क्षति पुर्‍याएको छ । प्रत्यक्षभन्दा समानुपातिकमा रास्वपाले झन्डै साढे पाँच लाख बढी मत पाउँदा...

पुरा पढ्नुहोस
समानुपातिक सिट संख्या निर्धारण

काठमाण्डौं ।निर्वाचन आयोगले समानुपातिकमा ६ दलले पाउने सिट संख्या निर्धारण गरेको छ। जसअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई ५७, नेपाली कांग्रेसलाई २०, नेकपा (एमाले)लाई १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)लाई ९, श्रम संस्कृति पार्टीलाई ४ र...

पुरा पढ्नुहोस
पत्रकार महासंघद्वारा प्रतिनिधि सभामा निर्वाचित भुसाललाई सम्मान

अर्घाखाँची । हरिप्रसाद भुसाल ले सञ्चार क्षेत्रका समस्याहरू आफूले राम्रोसँग बुझेको बताउँदै आवश्यकताअनुसार विभिन्न कार्यक्रम ल्याइने बताउनुभएको छ।राष्ट्रिय स्वतन्त्र पार्टी बाट अर्घाखाँची प्रतिनिधि सभामा निर्वाचित सांसद भुसालले पछिल्लो समय  मिडिया क्षेत्र धरासायी बन्दै गएको...

पुरा पढ्नुहोस