जोखिमयुक्त ठाउँमा बसोबास गर्ने नागरिकलाई सुरक्षित ठाउँमा सार्ने प्रधानमन्त्री बालेनको भनाइ

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाहले असुरक्षित र जोखिमयुक्त ठाउँमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने तयारी भइरहेको बताउनु भएको छ । अरु भूमिहीन नागरिकहरूको हकमा सम्बन्धित आयोगको सिफारिसका आधारमा आवश्यक निर्णय लिइने उहाँको भनाइ छ ।आज सामाजिक संजाल फेसबुकमा लेख्दै यस्तो बताउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation