राजनीति
अर्घाखाँची । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मालारानी गाउँपालिका कमिटीको विस्तारित बैठक सम्पन्न भएको छ। बैठकलाई सम्बोधन गर्दै प्रतिनिधि सभामा नेकपा एमालेका तर्फबाट उम्मेदवार तथा पार्टी अध्यक्ष पिताम्बर भुसालले अर्घाखाँचीबासीको भावना अनुसार काम गर्ने प्रतिबद्धता...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले ५ निर्णय गरेको छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको बैठकले सभापति गगन थापालाई आगामी फागुन २१ गते हुने निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जानेसहितका ५ निर्णय...
पुरा पढ्नुहोससागर महत,माघ ०७सन्धिखर्क।अर्घाखाँचीमा प्रतिनिधि सभाका लागि १५ जनाले उम्मेदवारी दर्ता गरेका छन्। जसअन्तर्गत नेपाली कांग्रेसका विष्णुप्रसाद खनाल (मुस्कान) नेपकपा एमालेका पिताम्बर भुसाल ,राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट हरि प्रसाद भुसाल ,नेपाली कम्युनिस्ट पाटीबाट रामबहादुर चौहानले...
पुरा पढ्नुहोसअर्घाखाँची ।फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि मनोनयन दर्ताको समय नजिकिँदै जाँदा अर्घाखाँचीमा हाल सम्म ७ जनाको उम्मेदवारको नाम सार्वजनिक भएको छ ।जसअन्तर्गत नेपाली कांग्रेसका विष्णु प्रसाद खनाल(मुस्कान )नेकपा एमालेबाट पिताम्वर भुसाल ,...
पुरा पढ्नुहोसअर्घाखाँची ।आगामी फागुन २१गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमाले अर्घाखाँचीबाट पिताम्बर भुसाललाई उम्मेदवार छनोट गरिएको छ।यस्तै नेपाली कम्युनिस्ट पार्टी अर्घाखाँचीबाट रामबहादुर चौहानलाई उम्मेदवार छनोट गरिएको हो । नेकपा एमालेका उम्मेदवार भुसाल पार्टीको जिल्ला...
पुरा पढ्नुहोसकाठमाण्डौं ।निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै आयोगले थापा पक्षलाई मान्यता दिने निर्णय गरेको हो। उक्त निर्णयसँगै विशेष महाधिवेशनले गरेका सबै निर्णयहरुले...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित हुनुभएको हो।सभापतिमा उहाँको नाम मात्रै परेकाले विशेष महाविधेशनबाट उहाँ नै निर्वाचित भएको घोषणा गरिएको हो। त्यस्तै, उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाल चयन...
पुरा पढ्नुहोसकाठमाण्डौं ।नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टी संस्थापन समूहले कारबाही गरेको छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गगन–विश्वसहित सहमहामन्त्री फरमुल्ला मन्सुरलगायतलाई ५ वर्षका लागि निष्काशन गर्ने निर्णय गरेको...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले ‘कांगे्रसलाई दास र लासको पार्टी नभएको प्रमाणित गर्नुपर्ने चुनौती विशेष महाधिवेशन प्रतिनिधिका काँधमा आएको’ बताएका छन् । काठमाडौं भृकुटीमण्डपमा आइतबारबाट सुरु ‘कांगे्रस दोस्रो विशेष महाधिवेशन’लाई सम्बोधन गर्दै...
पुरा पढ्नुहोससन्धिखर्क ।अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ५बाँगी भण्डार निवासी रवि शाहले आगामी प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार दिने घोषणा गर्नुभएको छ। आज सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलन गर्दै उहाँले अर्घाखाँचीबाट फागुन २१ गते हुने निर्वाचनमा स्वतन्त्र...
पुरा पढ्नुहोस









