अर्घाखाँची निर्वाचनः एमालेबाट भुसाल र नेपाली कम्युनिस्ट पार्टीबाट चौहान उम्मेदवार

अर्घाखाँची ।आगामी फागुन २१गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमाले अर्घाखाँचीबाट पिताम्बर भुसाललाई उम्मेदवार छनोट गरिएको छ।यस्तै नेपाली कम्युनिस्ट पार्टी अर्घाखाँचीबाट रामबहादुर चौहानलाई उम्मेदवार छनोट गरिएको हो ।

नेकपा एमालेका उम्मेदवार भुसाल पार्टीको जिल्ला अध्यक्ष र चौहान नेपाली कम्युनिस्ट पार्टीको केन्द्रिय सदस्य हुनुहुन्छ । दुबै जनाको घर मालारानी गाउँपालिका ५ बाँगीमा पर्दछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation