अर्घाखाँचीबाट शाहले आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने

सन्धिखर्क ।अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ५बाँगी भण्डार निवासी रवि शाहले आगामी प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार दिने घोषणा गर्नुभएको छ।
आज सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलन गर्दै उहाँले अर्घाखाँचीबाट फागुन २१ गते हुने निर्वाचनमा स्वतन्त्र उम्मेदवार दिने घोषणा गर्नुभएको हो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation