कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले ५ निर्णय गरेको छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको बैठकले सभापति गगन थापालाई आगामी फागुन २१ गते हुने निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जानेसहितका ५ निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभएको हो।

 

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation