खेलकुद

आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोट नेपालको खेल सुरु हुँदै

काठमाडौ । आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोट नेपालमा आजदेखि सुरु हुँदै छ। नेपालले पहिलो दिन थाइल्यान्डसँग खेलेर विश्वकपमा चयनका लागि अन्तिम अवसरका रूपमा रहेको यस प्रतियोगितामा सुरुवात गर्ने छ। खेल विहान ९ बजे...

पुरा पढ्नुहोस
नेपालले श्रीलंकाको ‘ए’ टोलीविरुद्ध तीनवटा टी–२० अभ्यास खेल खेल्ने

काठमाण्डौं ।राष्ट्रिय पुरुष क्रिकेट टोलीले आसन्न आइसिसी टी–२० विश्वकपको तयारी आयोजक राष्ट्र श्रीलंका र भारतमा गर्ने भएको छ । भारत र श्रीलंकाले संयुक्त रूपमा विश्वकप आयोजना गर्दै छन् । नेपालले आफ्नो तयारी माघको तेस्रो सातादेखि गर्ने...

पुरा पढ्नुहोस
एन्फाको निर्वाचन हुँदै

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) अग्रिम निर्वाचन ‘अर्ली इलेक्सन’ मा जाने भएको छ।एन्फाको कार्यसमितिको बैठकले अर्ली इलेक्सनको निर्णय गरेपछि घरेलु फुटबलको सर्वोच्चसंस्थाको निर्वाचन आगामी माघ २८ गते हुने भएको छ। ...

पुरा पढ्नुहोस
नेपाल क्रिकेट सङ्घले क्रिकेट क्यालेन्डर सार्वजनिक गर्‍यो

काठमाण्डौ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सन् २०२६ को क्रिकेट क्यालेन्डर सार्वजनिक गरेको छ । क्यानले वर्षभर नै घरेलु र अन्तर्राष्ट्रिय खेल हुने गरी क्रिकेट क्यालेन्डर सार्वजनिक गरेको हो । जसअनुसार यस वर्ष जनवरीदेखि डिसेम्बरसम्म...

पुरा पढ्नुहोस
एनभीए भलिबल च्याम्पियनशिपमा त्रिभुवन आर्मी र हेल्प नेपाल फाइनलमा

काठमाण्डौ । त्रिभुवन आर्मी क्बल र हेल्प नेपाल स्पोर्टस क्लब नवौं एनभीए भलिबल च्याम्पियनशिपको पुरुषतर्फको फाइनलमा पुगेका छन् । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले...

पुरा पढ्नुहोस
एन्फाद्वारा राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू १९ महिला च्याम्पियनसिप खेल्ने नेपाली प्रारम्भिक राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ। यू १९ टीमका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले च्याम्पियनसिपका लागि ६७ सदस्यीय प्रारम्भिक राष्ट्रिय टोलीको...

पुरा पढ्नुहोस
मैले रेशमजीको नाम भजाएर मत माग्दै हिँडेको भन्नु कुप्रचार हो

स्थानीयतह निर्वाचनको केही समय अघि मात्रै निर्वाचन आयोगमा दर्ता भएको राजनैतिक दल नागरिक उन्मुक्ति पार्टीले कैलालीका ६ ओटा वडामा जित हासिल गरिसकेको छ । केही पालिकामा अन्य दलभन्दा निकै अगाडि रहको छ । २०७८...

पुरा पढ्नुहोस
‘म’ : हाम्रो कथा अरुले लेखिदिएर हुँदैन, आफैँ लेख्छौँ

काठमाडौँ– उदयपुरकी ज्ञानु खत्री, उनकी आमा र बहिनी मकै गोडिरहेका बेला उनका काका टुप्लुक्क आइपुग्छन् । आमाले काकालाई सोध्छिन्, ‘चप्पल त राम्रा लगाउनुभएछ, कहाँबाट किनेर ल्याउनुभयो ?’ ज्ञानुका आँखा पनि काकाले लगाएको म्याजिक चप्पलमा...

पुरा पढ्नुहोस
मन्त्रीले बोलेको असंसदीय शब्द हटाउन सभामुखको रुलिङ

१३ जेठ, काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उठाएका प्रश्नको जवाफ दिँदा प्रयोग गरेको संसदीय मर्यादाविपरीतका शब्द हटाउन सभामुख अग्निप्रसाद सापकोटाले रुलिङ...

पुरा पढ्नुहोस
पुटिनले युक्रेनमा हमला गरेर ठूलो गल्ती गरे : नेटो प्रमुख

१० चैत, काठमाडौं । उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले युक्रेनमा हमला गरेर पुटिनले ठूलो गल्ती गरेको बताएका छन् । नेटोको बैठकमा सहभागी हुन बिहीबार ब्रसेल्स पुगेका स्टोल्टेनबर्गले युक्रेनमा हमला गरेर रुसी राष्ट्रपति...

पुरा पढ्नुहोस