एन्फाको निर्वाचन हुँदै

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) अग्रिम निर्वाचन ‘अर्ली इलेक्सन’ मा जाने भएको छ।एन्फाको कार्यसमितिको बैठकले अर्ली इलेक्सनको निर्णय गरेपछि घरेलु फुटबलको सर्वोच्चसंस्थाको निर्वाचन आगामी माघ २८ गते हुने भएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation