नेपालले श्रीलंकाको ‘ए’ टोलीविरुद्ध तीनवटा टी–२० अभ्यास खेल खेल्ने

काठमाण्डौं ।राष्ट्रिय पुरुष क्रिकेट टोलीले आसन्न आइसिसी टी–२० विश्वकपको तयारी आयोजक राष्ट्र श्रीलंका र भारतमा गर्ने भएको छ । भारत र श्रीलंकाले संयुक्त रूपमा विश्वकप आयोजना गर्दै छन् । नेपालले आफ्नो तयारी माघको तेस्रो सातादेखि गर्ने नेपाल क्रिकेट संघ का प्रवक्ता छुम्बी लामाले बताएका छन् । ‘नेपालको तयारी भारत र श्रीलंकामा हुनेछ,’ लामाले भने । नेपालले टी–२० विश्वकप तेस्रोपटक तथा लगातार दोस्रो चोटली खेल्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation