कक्षा १२ उत्तीर्ण अभिनेत्री करिश्मा मानन्धर

काठमाण्डौं ।नायिका करिश्मा मानन्धरले कक्षा १२ को परीक्षा उत्तीर्ण गरेकी छन् । शुक्रबार सार्वजनिक भएको नतिजा अनुसार करिष्माले ए प्लस ग्रेड ल्याएर परीक्षा उत्तीर्ण गरेकी हुन् । नायिका मानन्धरले गोदावरीस्थित किटिनी माविबाट कक्षा १२ को परीक्षा दिएकी थिइन् । कक्षा १२ को नतिजा राम्रो आएकोमा उनले खुसी व्यक्त गरेकी छन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close