पत्रपत्रिका

मायाले छुटायो पढाइ

पाल्पा  । पाल्पाको रम्भा गाउँपालिका–फोक्सिङकोटकी कमला सारूले पढाइ यति छिट्टै अधुरो हुनेछ भनेर कहिल्यै सोचेकी थिइनन् । उच्च शिक्षा हासिल गर्ने ठुलो सपना बोकेकी कमलाको जीवन भने कक्षा ८ पूरा गर्न नपाउँदै मोडियो । गाउँकै एक युवकसँग भएको...

पुरा पढ्नुहोस
समानुपातिकमा झन् धेरै उलटफेर

काठमाण्डौं ।गत निर्वाचनको पहिलो, दोस्रो र तेस्रो शक्तिलाई प्रत्यक्षमा धेरै पछाडि पार्दै १२५ सिट जितेको रास्वपाले समानुपातिकमा पनि उनीहरूलाई झन् ठुलो क्षति पुर्‍याएको छ । प्रत्यक्षभन्दा समानुपातिकमा रास्वपाले झन्डै साढे पाँच लाख बढी मत पाउँदा...

पुरा पढ्नुहोस
शिक्षिकामाथि जातीय विभेद गर्ने प्रधानाध्यापकलाई नौ महिना कैद फैसला

काठमाण्डौं ।अदालतले सहकर्मी शिक्षिकामाथि विद्यालयमै जातीय विभेद गर्ने तेह्रथुमको अठराई गाउँपालिका– ७ स्थित नाम्जाङ आधारभूत विद्यालयकी प्रधानाध्यापक तारादेवी खतिवडालाई नौ महिना कैद सजाय गरेको छ । तेह्रथुम जिल्ला अदालतका न्यायाधीश दिलकुमार बर्देवाको आइतबारको इजलासले २२ वर्षीया...

पुरा पढ्नुहोस
यि हुन जसले आफैँलाई भोट दिन नपाउने उम्मेदवार

काठमाण्डौं ।२१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा भावी प्रधानमन्त्रीका दाबेदार, प्रमुख दलका शीर्ष नेतादेखि स्वतन्त्रसम्मका दर्जनौँ उम्मेदवार आफैँलाई भोट हाल्नबाट वञ्चित हुने भएका छन् । आफ्नै मतदाता नामावली रहेको निर्वाचन क्षेत्रभन्दा बाहिरबाट उम्मेदवारी दिएका उनीहरू कानुनी व्यवस्थाका...

पुरा पढ्नुहोस
विदेश मोहमा जेनजी सरकार

काठमाडौं । जेनजी आन्दोलनपछिको विशिष्ट परिस्थितिमा सरकारका मन्त्री, सचिव तथा उच्चपदस्थले विदेश भ्रमणलगायतका विलासी क्षेत्रमा कम प्राथमिकता दिने घोषणा गरेको भएपनि ‘जेनजी’ सरकारमा विदेश भ्रमणको मोह बढेको पाइएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकबाट मात्रै...

पुरा पढ्नुहोस
निर्वाचन आयोग, गृह र सेनालाई १७ अर्ब ३३ करोड निर्वाचन बजेट

काठमाण्डौं ।२१ फागुनको निर्वाचनका लागि अर्थ मन्त्रालयले सम्बन्धित तीन निकाय निर्वाचन आयोग, गृह मन्त्रालय (प्रहरी) र सेनालाई १७ अर्ब ३३ करोड बजेट सुनिश्चित गरेको छ । गृहलाई १० अर्ब ३८ करोड र आयोगलाई चार अर्ब...

पुरा पढ्नुहोस
कांग्रेस दास र लासको पार्टी होइन भन्ने महाधिवेशनबाट पुष्टि

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले ‘कांगे्रसलाई दास र लासको पार्टी नभएको प्रमाणित गर्नुपर्ने चुनौती विशेष महाधिवेशन प्रतिनिधिका काँधमा आएको’ बताएका छन् । काठमाडौं भृकुटीमण्डपमा आइतबारबाट सुरु ‘कांगे्रस दोस्रो विशेष महाधिवेशन’लाई सम्बोधन गर्दै...

पुरा पढ्नुहोस
‘बुढेसकालमा घर र नागरिकता दुवै पाएँ

काठमाण्डौं ।गोलबजार नगरपालिका–३ बुढीजमदह, सिराहामा छ, एउटा रैथाने बस्ती । चुरेको काखमा रहेको यो बस्तीका मानिस प्रायस् खेतीपाती र मजदुरी गर्दै जीविका चलाउँछन् । यही बस्तीमा हुर्किए ६४ वर्षीय नथु परियार । नथु दिनभर गाउँलेका पुराना कपडा...

पुरा पढ्नुहोस
नेपालमै पहिलो पटक दूध दुहुने प्रतियोगितात्मक रियालिटी शो ‘दूध’ सुरु हुँदै

चितवन । नेपालमै पहिलो पटक पशुपालक किसानहरूबीच दूध दुहुने प्रतियोगितात्मक रियालिटी शो ‘दूध’ सुरु हुने भएको छ । भरतपुरका व्यवसायिक पशुपालकमध्ये दूधलाई विविधिकरण गर्ने सहकारीमा दूध विक्रि गर्ने २० जना किसानलाई छनोट गरेर कार्यक्रम...

पुरा पढ्नुहोस
राष्ट्रिय सभाका १८ सिट बाँडीचुँडी गर्दै दलहरू

काठमाण्डौं ।जेन–जी आन्दोलनको धक्काले सत्ता–राजनीतिबाट टाढिएका विघटित प्रतिनिधिसभाका प्रमुख दलहरूले राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्ने गरी सिट बाँडफाँटको नीतिगत सहमति गरेका छन् । बुधबार मनोनयनको कार्यतालिका रहे पनि दलहरूले सोमबार रातिसम्म सिट बाँडफाँट टुंग्याएका छैनन् ।...

पुरा पढ्नुहोस