सुचना प्रविधि
सागर महत ,वैशाख १५अर्घाखाँची ।शिक्षा क्षेत्रको खस्कँदो गुणस्तरप्रति सरोकारवालाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोइराला ले पछिल्लो समय शिक्षा क्षेत्रमा देखिएको कमजोर नतिजाप्रति जिम्मेवार निकायहरूले उत्तरदायित्व बहन गर्नुपर्ने बताएका...
पुरा पढ्नुहोससागर महत,चैत्र २९ अर्घाखाँची ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९, अर्घा निवासी रणबहादुर गन्धर्वका अनुसार पछिल्लो समय सारङ्गी पेशा लोप हुने अवस्थामा पुगेको छ। परम्परागत रूपमा बाहुबाजेले गर्दै आएको यो पेशा अहिले आधुनिक प्रविधि र सामाजिक सञ्जालको...
पुरा पढ्नुहोससागर महत,चैत्र २५ अर्घाखाँची । अर्घाखाँचीमा सञ्चालन हुन लागेको आर्थिक गणनाका लागि सही र यथार्थ तथ्यांक उपलब्ध गराउन आग्रह गरिएको छ। जिल्ला आर्थिक गणना संयोजक बाबुराम न्यौपानेले सन्धिखर्कमा आयोजित पत्रकार भेटघाटमा यस्तो बताउनुभएको हो।उहाँका अनुसार...
पुरा पढ्नुहोसअनलाइन गेम खेल्नेहरूमा ८५ प्रतिशत युवाहरूमा खराब लत लागेको देखिन्छ भने करिब १५ प्रतिशत युवाहरूले आम्दानी पनि गरिरहेका छन्। भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनले नेपालको राजनीतिक अभ्यासमा डिजिटल रूपान्तरणको झल्को दियो। परम्परागत आमसभा, भोजभतेर र भौतिक...
पुरा पढ्नुहोसकाठमाण्डौं ।निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने निर्वाचनसम्बन्धी चेतनामूलक टिकटक भिडियो प्रतियोगिता आयोजना गरेको छ। प्रतियोगितामा उत्कृष्ट तीन भिडियोलाई पहिलो ५० हजार, दोस्रो ३० हजार र तेस्रो २० हजार रुपैयाँ नगद पुरस्कार दिइने आयोगले...
पुरा पढ्नुहोसकाठमाण्डौ । नेपाल टेलिकमले २२ वर्ष पूरा गरी २३औँ वर्षमा प्रवेश गरेको छ ।यस अवसरमा टेलिकमले आज विभिन्न कार्यक्रमका साथ २२औँ वार्षिकोत्सव मनाउँदैछ । २०६० सालदेखि कम्पनीमा परिणत भएको टेलिकम शुरूमा नेपाल दुरसञ्चार संस्थानका...
पुरा पढ्नुहोसकाठमाडौँ। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आसन्न निर्वाचनका लागि गोविन्द खनालले उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँले दिपक राज भुसाल नेतृत्वको प्यानलबाट सह–कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो । देखावटी भन्दा आफूलाई आइपरेको जिम्मेवारीलाई कुशलता...
पुरा पढ्नुहोसस्थानीयतह निर्वाचनको केही समय अघि मात्रै निर्वाचन आयोगमा दर्ता भएको राजनैतिक दल नागरिक उन्मुक्ति पार्टीले कैलालीका ६ ओटा वडामा जित हासिल गरिसकेको छ । केही पालिकामा अन्य दलभन्दा निकै अगाडि रहको छ । २०७८...
पुरा पढ्नुहोसकाठमाडौँ– उदयपुरकी ज्ञानु खत्री, उनकी आमा र बहिनी मकै गोडिरहेका बेला उनका काका टुप्लुक्क आइपुग्छन् । आमाले काकालाई सोध्छिन्, ‘चप्पल त राम्रा लगाउनुभएछ, कहाँबाट किनेर ल्याउनुभयो ?’ ज्ञानुका आँखा पनि काकाले लगाएको म्याजिक चप्पलमा...
पुरा पढ्नुहोस१३ जेठ, काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उठाएका प्रश्नको जवाफ दिँदा प्रयोग गरेको संसदीय मर्यादाविपरीतका शब्द हटाउन सभामुख अग्निप्रसाद सापकोटाले रुलिङ...
पुरा पढ्नुहोस










