रोचक खबर

मायाले छुटायो पढाइ

पाल्पा  । पाल्पाको रम्भा गाउँपालिका–फोक्सिङकोटकी कमला सारूले पढाइ यति छिट्टै अधुरो हुनेछ भनेर कहिल्यै सोचेकी थिइनन् । उच्च शिक्षा हासिल गर्ने ठुलो सपना बोकेकी कमलाको जीवन भने कक्षा ८ पूरा गर्न नपाउँदै मोडियो । गाउँकै एक युवकसँग भएको...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा २हप्ताको अवधिमा पासोमा परेर २ चितुवा मरे

सागर महत,फागुन १४ अर्घाखाँची । अर्घाखाँचीमा बँदेललाई थापेको पासोमा परेर २ हप्ताको अवधिमा २ वटा चितुवा मरेका छन ।जसअन्तर्गत आज सन्धिखर्क नगरपालिका वडा नम्बर ७ उपल्लो किटेनी गाउँको बारीको छेउमा थापेको पासोमा चितुवा परेको थियो...

पुरा पढ्नुहोस
शिक्षिकामाथि जातीय विभेद गर्ने प्रधानाध्यापकलाई नौ महिना कैद फैसला

काठमाण्डौं ।अदालतले सहकर्मी शिक्षिकामाथि विद्यालयमै जातीय विभेद गर्ने तेह्रथुमको अठराई गाउँपालिका– ७ स्थित नाम्जाङ आधारभूत विद्यालयकी प्रधानाध्यापक तारादेवी खतिवडालाई नौ महिना कैद सजाय गरेको छ । तेह्रथुम जिल्ला अदालतका न्यायाधीश दिलकुमार बर्देवाको आइतबारको इजलासले २२ वर्षीया...

पुरा पढ्नुहोस
यि हुन जसले आफैँलाई भोट दिन नपाउने उम्मेदवार

काठमाण्डौं ।२१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा भावी प्रधानमन्त्रीका दाबेदार, प्रमुख दलका शीर्ष नेतादेखि स्वतन्त्रसम्मका दर्जनौँ उम्मेदवार आफैँलाई भोट हाल्नबाट वञ्चित हुने भएका छन् । आफ्नै मतदाता नामावली रहेको निर्वाचन क्षेत्रभन्दा बाहिरबाट उम्मेदवारी दिएका उनीहरू कानुनी व्यवस्थाका...

पुरा पढ्नुहोस
भारतले निर्वाचनका लागि ३७७ गाडी दिने

काठमाण्डौं ।२१ फागुनका लागि तय प्रतिनिधिसभा निर्वाचनका लागि भारतले तीन सय ७७ वटा गाडी सहयोग गर्ने भएको छ । तीमध्ये धेरैजसो गाडी सुरक्षा निकायलाई दिने तयारी छ । पहिलो लटका गाडी एक साताभित्र आइपुग्ने गृह मन्त्रालयले...

पुरा पढ्नुहोस
चितवनको सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो

काठमाण्डौं ।केही महिनाअघि अमेरिकन आमाछोरी भरतपुरको होटल ग्लोबल परिसरमा बसिरहेका थिए । एकदिन छाडा छोडिएको एउटा कुकुर उनीहरू नजिकै पुग्यो । पाहुनालाई कुकुरले टोक्ला भनेर सुरक्षा गार्ड दगुर्दै त्यहाँ आइपुगे । हतारिदैँ चोट लाग्ने...

पुरा पढ्नुहोस
कांग्रेसका महामन्त्रीद्वय थापा र शर्मालाई पार्टीले कारबाही गर्‍यो

काठमाण्डौं ।नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टी संस्थापन समूहले कारबाही गरेको छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गगन–विश्वसहित सहमहामन्त्री फरमुल्ला मन्सुरलगायतलाई ५ वर्षका लागि निष्काशन गर्ने निर्णय गरेको...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा रास्वपा टिकट भुसाल कि खनालको चर्चा,हरिको कटाक्ष पहिले पार्टी सदस्यमा भेटौँ

अर्घाखाँची ।अर्घाखाँचीका स्वतन्त्र उम्मेद्वार नारायण प्रसाद खनालले बालेनसंग भेट गरेको तस्बिर सार्वजनिक भएपछी राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीका सभापति हरी प्रसाद भुसालले कटाक्ष गर्नुभएको छ। भुसालले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै कटाक्ष गर्नुभएको हो। उहाँले भन्नुहुन्छ...

पुरा पढ्नुहोस
मैले रेशमजीको नाम भजाएर मत माग्दै हिँडेको भन्नु कुप्रचार हो

स्थानीयतह निर्वाचनको केही समय अघि मात्रै निर्वाचन आयोगमा दर्ता भएको राजनैतिक दल नागरिक उन्मुक्ति पार्टीले कैलालीका ६ ओटा वडामा जित हासिल गरिसकेको छ । केही पालिकामा अन्य दलभन्दा निकै अगाडि रहको छ । २०७८...

पुरा पढ्नुहोस
‘म’ : हाम्रो कथा अरुले लेखिदिएर हुँदैन, आफैँ लेख्छौँ

काठमाडौँ– उदयपुरकी ज्ञानु खत्री, उनकी आमा र बहिनी मकै गोडिरहेका बेला उनका काका टुप्लुक्क आइपुग्छन् । आमाले काकालाई सोध्छिन्, ‘चप्पल त राम्रा लगाउनुभएछ, कहाँबाट किनेर ल्याउनुभयो ?’ ज्ञानुका आँखा पनि काकाले लगाएको म्याजिक चप्पलमा...

पुरा पढ्नुहोस