एमाले अर्घाखाँचीका पुर्व जिल्ला इन्चार्ज खड्का माओवादीमा प्रवेश

सन्धिखर्क ।नेकपा एमालेका केन्द्रीय सदस्य तथा पुर्व जिल्ला इन्चार्ज चन्द्रबहादुर खड्का (उज्ववल) माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । उहाँलाइ माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्प कमल दाहाल(प्रचण्ड) सन्धिखर्कमा आएको अवसरमा पार्टीमा स्वागत तथा प्रवेश गराएको छ ।

खडका पुर्व राष्ट्रिय सभा सदस्य पनि हुनुहुन्छ । नेकपा माओवादी केन्द्रको धारबाट राजनिधि गर्दै आउनुभएको खड्का बिचमा नेकपा विभाजन हुँदा एमालेमा रहनुभएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close