प्रमुख समाचार
सागर महत,सन्धिखर्क । अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर ८ तिम्लेचौरका ३७ वर्षीय मोहन सुनारको भिरबाट लडेर मृत्यु भएको छ। प्रहरीका अनुसार असार २३ गते बिहान घरबाट गाउँतिर घुम्न निस्किएका सुनार साँझसम्म घर नफर्किएपछि परिवारले खोजी सुरु...
पुरा पढ्नुहोससागर महत,असार२०अर्घाखाँची । अर्घाखाँचीमा सर्पले टोक्दा एक जनाको मृत्युु भएको छ।जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर १ चिदिका बडडाँडाका २३ वर्षीय पुष्कर कुमालको सर्पले टोकेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी जीवन लामिछानेका अनुसार...
पुरा पढ्नुहोससन्धिखर्क ।अर्घाखाँचीमा माटोको ढिस्कोमा लड्दा एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर ७ पान्डाँडाका ५७ बर्षिय रामबहादुर जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। बुधबार बिहान ११ बजे घर...
पुरा पढ्नुहोसकाठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनले सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गरेको छ । रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले पार्टी सभापतिका लागि मनोनयन दर्ता गर्ने अवधिभरमा लामिछानेको मात्रै उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित...
पुरा पढ्नुहोससागर महत,असार ७सन्धिखर्क । ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–५ स्थित लामपाटी दरबारमा श्री ३ जङ्गबहादुर राणाको २०९औँ जन्मजयन्ती दिवस विविध कार्यक्रमका साथ मनाइएको छ।कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरे ले ऐतिहासिक लामपाटी दरबारको...
पुरा पढ्नुहोससागर महत,असार ०५ सन्धिखर्क ।अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर २ डाँडाकटरीस्थित सरस्वती माता माध्यमिक विद्यालय तथा वीरेन्द्र माध्यमिक विद्यालय, मरेङ्गमा शिक्षा विकास तथा समन्वय इकाई अर्घाखाँचीको आयोजनामा विषयगत शिक्षकहरूको सहभागितामा अनुगमन गरिएको छ। अनुगमनमा शान्ति...
पुरा पढ्नुहोससागर महत,सन्धिखर्क ।कृषि ज्ञान केन्द्र अर्घाखाँचीको आयोजनामा एग्रोभेट व्यवसायीहरूसँग अन्तरक्रिया गोष्ठी सन्धिखर्कमा सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोइराला ले जिल्लामा एग्रोभेट व्यवसायीका समस्या समाधानका लागि विगतदेखि नै पहल...
पुरा पढ्नुहोससन्धिखर्क ।अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको आयोजनामा “जनप्रतिनिधिसँग विद्यार्थी” कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत वडा नम्बर ५ स्थित सार्वजनिक माध्यमिक विद्यालय तथा वडा नम्बर ४ स्थित शारदा माध्यमिक विद्यालयमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष...
पुरा पढ्नुहोसकाठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले संङीय संसद्को संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्षको बजेट...
पुरा पढ्नुहोससागर महत,जेठ १६ अर्घाखाँची । घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीले उत्कृष्ट ३ जना उद्यमीलाई सम्मान गरेको छ। सन्धिखर्कमा आयोजित विगतका आर्थिक वर्षमा सीप विकास तालिम प्राप्त व्यक्तिहरूसँगको अन्तरक्रिया तथा उत्कृष्ट उद्यमी सम्मान कार्यक्रममा...
पुरा पढ्नुहोस










