प्रमुख समाचार
सन्धिखर्क ।अर्घाखाँचीको पाणिनी गाउँपालिका ३ खिदिम साधनबुटाकी २५ वर्षीया मनिषा नेपाली १३ दिनदेखि परिवार संग सम्पर्क विहिन भएकी छिन ।उनका श्रीमान १५ दिन अघि रोजगारीको लागि भारत गएका थिए ।यता श्रीमती भने वैशाख २७...
पुरा पढ्नुहोससन्धिखर्क ।अर्घाखाँचीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हरिप्रसाद भुसालले जिल्लाका महत्त्वपूर्ण विकास आयोजनाहरू अलपत्र परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ। बुधवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अर्घाखाँची तीन वर्षसम्म सांसद विहीन हुँदा विकासका काम ठप्प भएको...
पुरा पढ्नुहोससागर महत,जेठ १अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका ले वडा नं. १० धनचौर लगायतका क्षेत्रमा बजार अनुगमन गरेको छ। अनुगमनका क्रममा अधिकांश पसलहरूले मूल्यसूची नराखेको, म्याद गुज्रिएका खाद्य सामग्री बिक्रीका लागि राखेको तथा किराना पसल दर्ता गरेर...
पुरा पढ्नुहोससागर महत,वैशाख ३१अर्घाखाँची । लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले प्रदेश सरकार राज्यका लागि आर्थिक रूपमा धेरै भारी बन्दै गएको बताउनुभएको छ। अहिले देशभरबाट संकलन हुने राजस्वका आधारमा प्रदेश सञ्चालन गर्न चुनौती रहेको उहाँको भनाइ...
पुरा पढ्नुहोससागर महत,वैशाख २९अर्घाखाँची ।अर्घाखाँचीको पाणिनी–८ पाली कोल्डाँडा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।पर्वतबाट अर्घाखाँची सुपा देउराली दर्शनका लागि आएको ग १ ध ५०४ नम्बरको बस फर्कने क्रममा दुर्घटना भएको जिल्ला...
पुरा पढ्नुहोससागर महत,वैशाख२६अर्घाखाँची ।अर्घाखाँचीमा कुल विद्यार्थीहरुको संख्या ३९ हजार ४ सय ६२ पुगेको छ । यहाँ विद्यालय संख्या ४ सय १४ पुगेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख विष्णुप्रसाद बेल्बासेले जानकारी दिनुभएको छ ।जसअन्तर्गत कक्षा...
पुरा पढ्नुहोससागर महत, वैशाख २३ अर्घाखाँची ।सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ ले बजार क्षेत्रभित्र रहेका सल्लो प्रजातिका रुख हटाउने अभियान सञ्चालनमा नगरपालिका सक्रिय रहेको बताउनुभएको छ। सन्धिखर्क वडा नम्बर १ र २ का विभिन्न स्थानमा...
पुरा पढ्नुहोससागर महत,वैशाख २२अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१सुक्मी फाँटमा पशुपालन तथा तरकारी खेती गर्दै आएका कृषक गुनप्रसाद श्रेष्ठको टनेलमा सोमबार आएको हावाहुरी र वर्षाले क्षति पु¥याएको छ। व्यावसायिक कृषि गर्दै आएका श्रेष्ठका ८ वटा प्लास्टिक टनेल...
पुरा पढ्नुहोससागर महत,वैशाख २२ अर्घाखाँची ।अर्घाखाँचीको सन्धिखर्क मा “हाम्रो साहस” को आयोजनामा अन्तरपुस्ता छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनाल ले पछिल्लो समय जातीय विभेद विगतको तुलनामा निकै कम...
पुरा पढ्नुहोसकाठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाहले असुरक्षित र जोखिमयुक्त ठाउँमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने तयारी भइरहेको बताउनु भएको छ । अरु भूमिहीन नागरिकहरूको हकमा सम्बन्धित आयोगको सिफारिसका आधारमा आवश्यक निर्णय लिइने उहाँको...
पुरा पढ्नुहोस










