प्रमुख समाचार

समानुपातिक सिट संख्या निर्धारण

काठमाण्डौं ।निर्वाचन आयोगले समानुपातिकमा ६ दलले पाउने सिट संख्या निर्धारण गरेको छ। जसअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई ५७, नेपाली कांग्रेसलाई २०, नेकपा (एमाले)लाई १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)लाई ९, श्रम संस्कृति पार्टीलाई ४ र...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा करिव ५१ प्रतिसत मत खस्यो

सागर महत,फागुन २२ अर्घाखाँची । अर्घाखाँचीमा ८६ हजार ६ सय ६८ जनाले मात्र आफ्नो मताधिकार प्रयोग गरेका छन्। जसमा महिला मतदाता ४७हजार ६सय३८ र पुरुष मतदाता ३८हजार ९सय८० गरि कुल ८६ हजार ६ सय ६८...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा निर्वाचनको तयारी पुरा

अर्घाखाँची । अर्घाखाँचीमा निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको छ । निर्वाचन सम्पन्न गर्ने आवश्यक सामाग्री तथा निर्वाचन कर्मचारी मतदान केन्द्रमा पुगीसकेकाले तयारी पुरा भएको जनाएको छ । कुल कर्मचारी र उनिहरुलाई आवश्यक पर्ने जनशक्ती...

पुरा पढ्नुहोस
खामेनीको निधनको पुष्टि, ४० दिनको शोक घोषणा

एजेन्सी ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु भएको बताएका छन्।इरानको सरकारी टेलिभिजनले अयातोल्लाह अली खामेनीको मृत्यु भएको पुष्टि गरेको छ। एक जना आँसुले भरिएको सरकारी टिभी प्रस्तोताले खामेनीको मृत्युको घोषणा...

पुरा पढ्नुहोस
सन्त गरीबदास जी महाराजको ३सय औँ बोध दिवस समापन

धनुषा, नेपाल, फागुन १६ । फागुन शुक्ल द्वादशीका दिन जगतगुरु तत्त्वदर्शी सन्त रामपालजी महाराजको सान्निध्यमा आदरणीय सन्त गरीबदास जी महाराजको ३००औँ बोध दिवसको उपलक्ष्यमा सतलोक आश्रम धनुषा, नेपालमा आयोजित यस वर्षको तीन दिवसीय भव्य...

पुरा पढ्नुहोस
धादिङमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु

काठमाण्डौ । पोखराबाट काठमाण्डौका लागि छुटेको बस धादिङको त्रिशूली नदी किनारमा खस्दा १७ जनाको मृत्यु भएको छ । २३ जना घाइते भएका छन् ।ग २ ख १४२१ नम्बरको बस गएराति धादिङको बेनिघाटरोराङको चरौंदी नजिकै...

पुरा पढ्नुहोस
सन्धिखर्कमा झण्डा जलाइएको विरोधमा प्रदर्शन

अर्घाखाँची । दाङको तुल्सीपुरमा नेकपा एमालेको झन्डा जलाएको घटनाको विरोधमा अर्घाखाँचीमा राष्ट्रिय युवा संघ नेपालले प्रदर्शन गरेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत नेकपा एमाले अर्घाखाँची जिल्ला युवा परिचालन कमिटीका संयोजक तोजबहादुर रायमाझी...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा पालिकास्तरमा पहिलो पटक करदाता सेवा शाखा संचालन

सागर महत,फागुन ७ अर्घाखाँची । अर्घाखाँचीमा पहिलो पटक पालिका स्तरमा करदाता सेवा शाखाको औपचारिक उद्घाटन भएको छ । जस अन्तर्गत जिल्लाको शितगंगा नगरपालिकाले कर प्रशासनसम्बन्धी सेवा नागरिकको पहुँचमा पु¥याउने उद्देश्यले करदाता सेवा शाखाको संचालनमा ल्याएको...

पुरा पढ्नुहोस
हामीबाट लोकतन्त्र खतरा छैनः रवि लामिछाने

सागर महत,फागुन १ अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा विकास र सुशासन आवश्यकता भएकाले त्यसका लागि आफू नेतृत्वको पार्टी जनतामाझ आएको बताउनुभएको छ ।अर्घाखाँचीको मालारानी गाउँपालिका को खनदह र सन्धिखर्कमा भएका छुट्टाछुटै...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा एचआईभी सक्रिय संक्रमितको संख्या १सय ४९ पुग्यो

सागर महत,माघ१४ अर्घाखाँची अर्घाखाँचीमा एचआईभी संक्रमितको संख्या हाल सम्म १सय ८४ पुगेको छ ।जसमध्ये ३५ जना संक्रमितको मृत्यु भएको हो ।अब जिल्लामा पुरुष ७६ जना,महिला७३ जना र बालबालीका ७ गरि कुल संक्रमितको संख्या १सय ४९...

पुरा पढ्नुहोस