स्थानिय खबर

अर्घाखाँचीका ६ पालिकाले बजेट सार्वजनिक गरे

प्रेमनारायण आचार्य,असार १२ अर्घाखाँची । अर्घाखाँचीका सबै  ६ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेका छन् । ६ वटा स्थानीय तह रहेको अर्घाखाँचीमा सबै स्थानीय सरकारले  बजेट सार्वजनिक गरेका हुन् ।...

पुरा पढ्नुहोस
स्वास्थ्य कार्यालयको आयोजनामा डेंगी रोकथाम सम्बन्धी कार्यक्रम सन्धिखर्कमा सम्पन्न

सागर महत ,जेठ १२ अर्घाखाँची ।स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा डेंगी तथा जापानीज इन्सेफ्लाइटिसको रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तथा बहुक्षेत्रीय सरोकारवालासँग समन्वय तथा पैरवी कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति अर्घाखाँचीका...

पुरा पढ्नुहोस
जङ्गबहादुर राणाको जन्मजयन्ती लामपाटी दरबारमा मनाइयो

सागर महत,असार ७सन्धिखर्क । ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–५ स्थित लामपाटी दरबारमा श्री ३ जङ्गबहादुर राणाको २०९औँ जन्मजयन्ती दिवस विविध कार्यक्रमका साथ मनाइएको छ।कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरे ले ऐतिहासिक लामपाटी दरबारको...

पुरा पढ्नुहोस
न्यायिक समिति अर्घाखाँचीको संयोजकमा आचार्य चयन

सन्धिखर्क । न्यायिक समिति अर्घाखाँचीको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ। सम्मेलनबाट सन्धिखर्क नगरपालिकाकी उपप्रमुख मिश्रा आचार्य को संयोजकत्वमा नयाँ जिल्ला समिति चयन गरिएको छ। पालिकामा कार्यरत न्यायिक समितिहरूले पछिल्ला वर्षहरूमा स्थानीय स्तरका विवाद...

पुरा पढ्नुहोस
मालारानीमा विषयगत शिक्षकहरूको सहभागितामा विद्यालय अनुगमन

सागर महत,असार ०५ सन्धिखर्क ।अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर २ डाँडाकटरीस्थित सरस्वती माता माध्यमिक विद्यालय तथा वीरेन्द्र माध्यमिक विद्यालय, मरेङ्गमा शिक्षा विकास तथा समन्वय इकाई अर्घाखाँचीको आयोजनामा विषयगत शिक्षकहरूको सहभागितामा अनुगमन गरिएको छ। अनुगमनमा शान्ति...

पुरा पढ्नुहोस
कृषि ज्ञान केन्द्र अर्घाखाँचीको आयोजनामा एग्रोभेट व्यवसायीहरूसँग अन्तरक्रिया गोष्ठी सन्धिखर्कमा सम्पन्न

सागर महत,सन्धिखर्क ।कृषि ज्ञान केन्द्र अर्घाखाँचीको आयोजनामा एग्रोभेट व्यवसायीहरूसँग अन्तरक्रिया गोष्ठी सन्धिखर्कमा सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोइराला ले जिल्लामा एग्रोभेट व्यवसायीका समस्या समाधानका लागि विगतदेखि नै पहल...

पुरा पढ्नुहोस
रास्वपा अर्घाखाँचीको सभापतिमा पराजुली,उप—सभापतिमा बिसी चयन

सागर महत,सन्धिखर्क ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको सभापतिमा महिला उम्मेदवार सिता पराजुली निर्वाचित हुनुभएको छ । पराजुलीले ९१मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी दिनेश सुनार (विकल्प) ७९ र महेन्द्र कुँवरले ३३मत प्राप्त गर्नुभएको हो ।यस्तै...

पुरा पढ्नुहोस
विद्यालयको भौतिक सामग्री संरक्षणमा विद्यार्थीको पनि जिम्मेवारी हुन्छःछत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ

सन्धिखर्क।अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको आयोजनामा ‘जनप्रतिनिधिसँग विद्यार्थी’ कार्यक्रम वडा नम्बर ६को नेपाल राष्ट्रिय मावि र वडा नम्बर ७मा रहेको जनकल्याण मावि सम्पन्न भएको छ।कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ ले सबै भन्दा पहिलो विद्यार्थीहरुले विद्यालयको...

पुरा पढ्नुहोस
राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनीको आयोजनामा सन्धिखर्कमा वक्तृत्व कला प्रतियोगिता सम्पन्न

सन्धिखर्क ।अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले जातीय भेदभाव र छुवाछुत सामाजिक रुपमा अनैतिक, अमानवीयसँगै गम्भीर अपराधजन्य कार्य भएको बताएका छन् । राष्ट्रिय दलित पत्रकार सघ नेपाल लुम्बिनी समितिले अर्घाखाँचीको सन्धिखर्कमा आयोजना गरेको...

पुरा पढ्नुहोस
छत्रदेव ७ र ८मा जनप्रतिनिधिसँग विद्याथी कार्यक्रम सम्पन्न,शैक्षिक सुधारमा टेवा पुग्ने अपेक्षा

सागर महत,जेठ२१अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको आयोजनामा ‘जनप्रतिनिधिसँग विद्यार्थी’ कार्यक्रम वडा नम्बर ७ भुस्खातामा रहेको सरस्वती माध्यमिक विद्यालय र ८ सुर्यथुम मा रहेको सरस्वती माध्यमिक विद्यालयमा सम्पन्न भएको छ।   कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ ले...

पुरा पढ्नुहोस