लुम्बिनी प्रदेश

अर्घाखाँचीमा २हप्ताको अवधिमा पासोमा परेर २ चितुवा मरे

सागर महत,फागुन १४ अर्घाखाँची । अर्घाखाँचीमा बँदेललाई थापेको पासोमा परेर २ हप्ताको अवधिमा २ वटा चितुवा मरेका छन ।जसअन्तर्गत आज सन्धिखर्क नगरपालिका वडा नम्बर ७ उपल्लो किटेनी गाउँको बारीको छेउमा थापेको पासोमा चितुवा परेको थियो...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा निर्वाचनको तयारी पुरा भएको प्रजिय सुवेदीको भनाइ

सागर महत,फागुन १४अर्घाखाँची । अर्घाखाँचीमा निर्वाचनका सम्पुर्ण सामग्री आएको प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बताउनुभएको छ ।आज संचारक्रमी संग भएको निर्वाचन विशेष भेटघाट कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । निर्वाचन मतपेटी लगायतका सामाग्री मतदान केन्द्रमा पठाउनको...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा निर्वाचन आचारसंहिता अनुगमन समिति गठन

सागर महत ,माघ १५ अर्घाखाँची । अर्घाखाँचीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय सन्धिखर्कको आयोजनामा निर्वाचन आचारसंहिताका विषयमा सरोकारवाला संग अन्तरक्रिया सम्पन्न भएको छ । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनीमा कांग्रेस र नेकपा एमालेका उम्मेदवार विजयी

दाङ। राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। महिलातर्फ एमालेकी रामकुमारी झाँक्री र अन्यतर्फ कांग्रेसका चन्द्रबहादुर केसी र अपाङ्ग अल्पसङ्ख्यक कोटामा बासुदेव घिमिरे विजयी हुनुभएको हो।   ...

पुरा पढ्नुहोस
गुल्मीमा मलामी बोकेको जिप दुर्घटना ,१ को मृत्यु

गुल्मी ।गुल्मीमा मलामी बोकेको जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।यस्तै ८ घाइते भएका हुन।लु १ च ६९८५ नम्बरको जिप सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो। पाल्पाको जोगीथुमबाट रिडी घाटतर्फ मलामी...

पुरा पढ्नुहोस
सन्धिखर्कमा सातौं अर्घाखाँची महोत्सव सुरु,५करोडको कारोबार हुने अनुमान

सागर महत,पुष२८ अर्घाखाँची। चेम्बर अफ कमर्स अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा सातौं अर्घाखाँची महोत्सव एवं, कृषि, पर्यटन,संस्कृति तथा औद्योगिक ब्यापार मेला सुरु भएको छ । स्थानीय कला संस्कृतीको झाकी समेत पस्तुत गरेको कार्यक्रमको उद्घाटन गर्दे लुम्बिनी प्रदेशका...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक सम्पन्न,सचिवहरूको जिम्मेवारी तोक्ने तथा हेरफेर गर्ने निर्णय

दाङ । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका(देउखुरी)मा आइतबार बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्ने तथा...

पुरा पढ्नुहोस
अर्घाखाँचीबाट चेतनारायण आचार्य अहिलेको निर्वाचन नलड्ने

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आफु आगामी फागुनमा हुने निर्वाचनमा अर्घाखाँचीबाट उम्मेद्वार नहुने स्पष्ट पार्नुभएको छ। मुख्यमन्त्री आचार्यले (नेकपा) एमाले अर्घाखाँचीबाट आचार्यको नाम प्रतिनिधीसभा उम्मेद्वारमा जाने अड्कलबाजीका बिच उहाँले आफु अहिले फरक जिम्मेवारीमा...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा वन सम्वर्द्धन कार्यक्रम प्रभावकारी बन्दै

सागर महत,अर्घाखाँची। लुम्बिनी प्रदेशमा वन सम्वर्द्धन कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन भइरहेको छ। तर पनि वर्षौदेखि कटान गरेको काठ समयमा निर्यात नहुँदा भने राज्यलाई करोडौं रुपैयाँको क्षति हुँदै आएको हो। लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयले...

पुरा पढ्नुहोस
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित रूपमा सञ्चालन गर्न जरुरी छःमुख्यमन्त्री आचार्य

भैरहवा। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित रूपमा सञ्चालन गर्न विदेशी राष्ट्रहरूसँग कूटनीतिक सम्बन्धका आधारमा अनुकूल वातावरण निर्माण गर्न आवश्यक रहेको बताएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको २७औँ वार्षिकोत्सव समारोहलाई भैरहवामा...

पुरा पढ्नुहोस