राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनीमा कांग्रेस र नेकपा एमालेका उम्मेदवार विजयी

दाङ। राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। महिलातर्फ एमालेकी रामकुमारी झाँक्री र अन्यतर्फ कांग्रेसका चन्द्रबहादुर केसी र अपाङ्ग अल्पसङ्ख्यक कोटामा बासुदेव घिमिरे विजयी हुनुभएको हो।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation