काठमाडौंमा भूकम्पको कडा धक्का महसुस

काठमाडौं । काठमाडौंमा बिहानै भूकम्पको कडा धक्का महसुस भएको छ । बिहान २ बजेर ३६ मिनेट जाँदा कम्पन्न गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भक्तपुरको चाँगुनारायण क्षेत्र आसपास भएर ४ः७ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ । लामो समयपछि गएको भूकम्पको धक्काको कारण काठमाण्डौ उपत्यकाका मानिसहरु घरबाहिर निस्किन बाध्य भएका छन्। यसबारे थप विवरण आउन बाँकी छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close