स्वास्थ्य
गुल्मी ।गुल्मी अस्पतालमा २३ वर्षीया एक अविवाहित महिलाले छोरीलाई जन्म दिएकी छन्।अस्पतालका अनुसार सुत्केरी आमाको स्वास्थ्य अवस्था सामान्य रहेको छ। नवजात शिशुको स्वास्थ्यमा समस्या देखिएपछि आईसीयूमा राख्नुपर्ने भएकाले थप उपचारका लागि बुटवल रिफर गरिएको...
पुरा पढ्नुहोससागर महत,सन्धिखर्क ।अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ५ लाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा गरिएको छ।घोषणा कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराई ले अभियान सफल बनाउन महिला स्वास्थ्य स्वयंसेविकाहरूको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो।...
पुरा पढ्नुहोससागर महत ,जेठ १२ अर्घाखाँची ।स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा डेंगी तथा जापानीज इन्सेफ्लाइटिसको रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तथा बहुक्षेत्रीय सरोकारवालासँग समन्वय तथा पैरवी कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति अर्घाखाँचीका...
पुरा पढ्नुहोससागर महत,जेठ १२अर्घाखाँची।छत्रदेव गाउँपालिका मा कार्यरत सामुदायिक महिला स्वास्थ्य स्वयंसेवीकाले आउँदो बजेटमा आफ्नो सेवा–सुविधा बढाउन माग गरेका छन् । उनीहरुले गाउँपालिका उपाध्यक्ष मनी पन्थी लाई ज्ञापनपत्र समेत बुझाएका हुन् । हाल काम गर्दा प्राप्त हुँदै...
पुरा पढ्नुहोससागर महत,जेठ५ अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ।घोषणा कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोइरालाले यस वर्ष सन्धिखर्क नगरपालिकाले बालबालिकालाई लगाउनुपर्ने सबै खोप सुनिश्चित गरी...
पुरा पढ्नुहोससन्धिखर्क ।नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले जिल्लाका सञ्चारमाध्यममा देखिएका जटिल समस्याबारे जिल्ला समन्वय समिति प्रमुख जीवनारायण कोइरालामार्फत ६ वटै पालिकामा ज्ञापनपत्र बुझाएको छ।सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापनलाई सीमित गर्ने सरकारको निर्णयविरुद्ध महासंघको केन्द्रीय समितिको परिपत्रअनुसार...
पुरा पढ्नुहोससागर महत,जेठ०८ अर्घाखाँची ।स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा स्वास्थ्यका विभिन्न विषयहरू सम्बन्धी संचार कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख कृष्णप्रसाद पोखरेलले जेष्ठ नागरिकलाई लक्षित गरी जिल्लाभर नसर्ने रोग सम्बन्धी परीक्षण घरदैलोमै सेवा...
पुरा पढ्नुहोससागर महत,चैत्र २७अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी बैठक जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइरालाको प्रमुख आतिथ्यतामा सन्धिखर्कमा सम्पन्न भएको छ।बैठकले जिल्लामा बढ्दो डढेलो जोखिमलाई ध्यानमा राख्दै डढेलो...
पुरा पढ्नुहोससागर महत,चैत्र ९अर्घाखाँची । आयुर्वेद स्वास्थ्य केन्द्र अर्घाखाँचीको आयोजनामा स्वर्ण विन्दु प्राशन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सन्धिखर्क मा सम्पन्न भएको छ।कार्यक्रममा १ वर्षदेखि ५ वर्ष मुनिका बालबालिकाको शारीरिक तथा मानसिक विकासका साथै रोग प्रतिरोधात्मक क्षमता...
पुरा पढ्नुहोसअनिल नेपाल,अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नम्बर ७ ले वडा भित्रका ८५ वर्षभन्दा माथिका जेष्ठ नागरिकहरूलाई लक्षित गर्दै डेस्पेन्सरी वितरण तथा स्वास्थ्य परीक्षण सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा वडा अध्यक्ष चुरा बहादुर केसीले जेष्ठ...
पुरा पढ्नुहोस










