स्थानिय खबर

अर्घाखाँची शितगंगा तारिकेमा कार दुर्घटना हुँदा ७ जना घाइते

सन्धिखर्क ।अर्घाखाँचीको शितगंगा नगरपालिका १२ तारिकेमा कार दुर्घटना हुँदा ७ जना घाइते भएका छन ।सुपादेउरालीदेखि गोरुसिंगे तर्फ जाँदै गरेको बा च ४७४१ नम्बरको कार सडक देखि ५ मिटर तल खसेर दुर्घटना भएको हो ।कारमा...

पुरा पढ्नुहोस
अर्घाखाँची पाणिनि निवासी मनिषा नेपाली एक छोरी सहित सम्पर्क विहिन

सन्धिखर्क ।अर्घाखाँचीको पाणिनी गाउँपालिका ३ खिदिम साधनबुटाकी २५ वर्षीया मनिषा नेपाली १३ दिनदेखि परिवार संग सम्पर्क विहिन भएकी छिन ।उनका श्रीमान १५ दिन अघि रोजगारीको लागि भारत गएका थिए ।यता श्रीमती भने वैशाख २७...

पुरा पढ्नुहोस
सन्धिखर्क पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

सागर महत,जेठ५ अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ।घोषणा कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोइरालाले यस वर्ष सन्धिखर्क नगरपालिकाले बालबालिकालाई लगाउनुपर्ने सबै खोप सुनिश्चित गरी...

पुरा पढ्नुहोस
भुनपाको धनचौरमा बजार अनुगमन म्याद गुज्रिएका खाद्य सामग्री जफत

सागर महत,जेठ १अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका ले वडा नं. १० धनचौर लगायतका क्षेत्रमा बजार अनुगमन गरेको छ। अनुगमनका क्रममा अधिकांश पसलहरूले मूल्यसूची नराखेको, म्याद गुज्रिएका खाद्य सामग्री बिक्रीका लागि राखेको तथा किराना पसल दर्ता गरेर...

पुरा पढ्नुहोस
मुस्लिम आयोगको आयोजनामा सन्धिखर्कमा अन्तरक्रिया कार्यक्रम सम्पन्न,प्रदेश सरकार राज्यको लागि भारी हुँदै गएको प्रदेश प्रमुख घर्तीको भनाइ

सागर महत,वैशाख ३१अर्घाखाँची । लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले प्रदेश सरकार राज्यका लागि आर्थिक रूपमा धेरै भारी बन्दै गएको बताउनुभएको छ। अहिले देशभरबाट संकलन हुने राजस्वका आधारमा प्रदेश सञ्चालन गर्न चुनौती रहेको उहाँको भनाइ...

पुरा पढ्नुहोस
अर्घाखाँची बस दुर्घटनाः मृतक चारै जनाको सनाखत,२७ घाइते

सागर महत,वैशाख २९अर्घाखाँची ।अर्घाखाँचीको पाणिनी–८ पाली कोल्डाँडा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।पर्वतबाट अर्घाखाँची सुपा देउराली दर्शनका लागि आएको ग १ ध ५०४ नम्बरको बस फर्कने क्रममा दुर्घटना भएको जिल्ला...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा विद्यार्थीहरुको संख्या ३९ बढी हुँदा,दरबन्दी २हजार ५० मात्र

सागर महत,वैशाख२६अर्घाखाँची ।अर्घाखाँचीमा कुल विद्यार्थीहरुको संख्या ३९ हजार ४ सय ६२ पुगेको छ । यहाँ विद्यालय संख्या ४ सय १४ पुगेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख विष्णुप्रसाद बेल्बासेले जानकारी दिनुभएको छ ।जसअन्तर्गत कक्षा...

पुरा पढ्नुहोस
आगलागिको प्रमुख कारक सल्लाको रुख एक हो,आवश्यक अनुसार हटाउने अभियानमा छौंःसन्धिखर्क नगरप्रमुख श्रेष्ठ

सागर महत, वैशाख २३ अर्घाखाँची ।सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ ले बजार क्षेत्रभित्र रहेका सल्लो प्रजातिका रुख हटाउने अभियान सञ्चालनमा नगरपालिका सक्रिय रहेको बताउनुभएको छ। सन्धिखर्क वडा नम्बर १ र २ का विभिन्न स्थानमा...

पुरा पढ्नुहोस
सन्धिखर्कमा हावाहुरी र वर्षाले कृषक श्रेष्ठको ३ लाख भन्दा बढीको क्षति

सागर महत,वैशाख २२अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१सुक्मी फाँटमा पशुपालन तथा तरकारी खेती गर्दै आएका कृषक गुनप्रसाद श्रेष्ठको टनेलमा सोमबार आएको हावाहुरी र वर्षाले क्षति पु¥याएको छ। व्यावसायिक कृषि गर्दै आएका श्रेष्ठका ८ वटा प्लास्टिक टनेल...

पुरा पढ्नुहोस
सन्धिखर्कमा जातिय विभेद न्युनिकरण गर्ने विषयमा अन्तरपुस्ता छलफल कार्यक्रम सम्पन्न

सागर महत,वैशाख २२ अर्घाखाँची ।अर्घाखाँचीको सन्धिखर्क मा “हाम्रो साहस” को आयोजनामा अन्तरपुस्ता छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनाल ले पछिल्लो समय जातीय विभेद विगतको तुलनामा निकै कम...

पुरा पढ्नुहोस