स्थानिय खबर

अर्घाखाँचीमा दमकल आवश्यक पर्ने पालिकाले इन्धन खर्च व्यवस्थापन गर्नुपर्ने

सागर महत,चैत्र २७अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी बैठक जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइरालाको प्रमुख आतिथ्यतामा सन्धिखर्कमा सम्पन्न भएको छ।बैठकले जिल्लामा बढ्दो डढेलो जोखिमलाई ध्यानमा राख्दै डढेलो...

पुरा पढ्नुहोस
छत्रदेव गाउँपालिकामा आज शोक बिदा

सन्धिखर्क ।अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले आज शोक बिदा दिएको छ। गाउँ सभा सदस्य रामचन्द्र गौतमको ७४ वर्षको उमेरमा निधन भएपछि गाउँपालिकाले बिदा गरेको हो।   गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले विज्ञप्ति जारी गर्दै गौतमप्रति गहिरो दुःख व्यक्त गर्नुभएको...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा वैशाख २ गतेबाट आर्थिक गणना हुने

सागर महत,चैत्र २५ अर्घाखाँची । अर्घाखाँचीमा सञ्चालन हुन लागेको आर्थिक गणनाका लागि सही र यथार्थ तथ्यांक उपलब्ध गराउन आग्रह गरिएको छ। जिल्ला आर्थिक गणना संयोजक बाबुराम न्यौपानेले सन्धिखर्कमा आयोजित पत्रकार भेटघाटमा यस्तो बताउनुभएको हो।उहाँका अनुसार...

पुरा पढ्नुहोस
साना किसान कृषि सहकारी नरपानीद्वारा शेयर सदस्यलाई बिमा बापतको १० लाख बढीको चेक हस्तान्तरण

अर्घाखाँची ।सन्धिखर्क नगरपालिका ६मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले शेयर सदस्यलाई बिमा बापतको १० लाख १० हजार रुपँया रकम को चेक प्रदान गरेको छ । २०८० साल असार २४ गते समूह नम्बर ३...

पुरा पढ्नुहोस
अर्घाखाँचीको बाँदर, बदेल जस्ता वन्यजन्तुको समस्या प्रधानमन्त्री समक्ष राखेको छुःसांसद भुसाल

अर्घाखाँची ।लुम्बिनी प्रदेशका सांसदहरूले आज प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटघाट गरेका छन्। भेटमा सांसद हरिप्रसाद भुसालले अर्घाखाँचीका विभिन्न समस्याहरू उठान गरिएको बताउनुभयो। उहाँका अनुसार आफूलाई दिइएको एक मिनेटको समयमा बाँदर, बदेल जस्ता वन्यजन्तुको समस्याका कारण गाउँहरू...

पुरा पढ्नुहोस
छत्रदेवमा आगलागी हुँदा घर गोठ जलेर नष्ट

सागर महत,चैत्र २०अर्घाखाँची ।अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर ३ काउछेमा आगलागी हुँदा घर र गोठ जलेर नष्ट भएको छ । सोहि ठाउँकी स्थानीय धनकला कुमालको घरमा एक्कासी आगलागी हुँदा घर र गोठ जलेर नष्ट भएको...

पुरा पढ्नुहोस
भुमिकास्थानमा वन डढेलो न्यूनीकरण र टिमुर खेती प्रवर्द्धनमा जोड

अर्घाखाँची ,चैत्र १९ । डिभिजन वन कार्यालय अर्घाखाँचीको आयोजनामा सब—डिभिजन वन कार्यालय तथा स्थानीय तहका सरोकारवालाबीच अन्तर्क्रिया गोष्ठी भुमिकास्थान नगरपालिकामा सम्पन्न भएको छ।कार्यक्रममा बोल्दै भुमिकास्थान नगरपालिकाका नगरप्रमुख झबिलाल थापाले पछिल्लो समय वन क्षेत्रमा बढ्दै...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा ३ हजार बढी विद्यार्थी एसइई परिक्षामा सहभागी

सन्धिखर्क ,चैत्र १९ ।अर्घाखाँचीमा यस वर्षको एसइई परिक्षामा ३ हजार ६५ जना विद्यार्थि परिक्षामा सहभागि भएका छन । जसमा १हजार ४सय४० जना छात्र र १हजार ६सय२५ जना छात्रा रहेको जिल्ला शिक्षा विकास तथा समन्वय...

पुरा पढ्नुहोस
घरेलु कार्यालय अर्घाखाँचीको आयोजनामा सीप विकास तालिम प्राप्त गरेका सँग अन्तरक्रिया तथा उद्यमशीलता परामर्श सम्पन्न

सागर महत,चैत्र १२ अर्घाखाँची ।घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको आयोजनामा शितगंगा नगरपालिका–१३ मा विगतका आर्थिक वर्षहरूमा सीप विकास तालिम प्राप्त गरेका सहभागीहरूसँग अन्तरक्रिया तथा उद्यमशीलता परामर्श कार्यशाला सम्पन्न भएको छ। सोही कार्यक्रममा सहभागीहरूलाई...

पुरा पढ्नुहोस
सन्धिखर्क १मा आधारभुत तहको शैक्षिक सुधारका लागि सामग्री वितरण

सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर १ ले आफ्नो वडा भित्र रहेका ५ विद्यालयलाई शैक्षिक सुधारमा टेवा पु¥याउने उद्देश्यले विभिन्न सामग्री वितरण गरेको छ। विद्यालयको शैक्षिक गुणस्तरलाई सुधार गर्न प्रविधि र शैक्षिक सामग्री वितरण गरेको...

पुरा पढ्नुहोस