स्थानिय खबर

घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको आयोजनामा आधारभूत मन्टेश्वरी तालिम सम्पन्न

सागर महत,सन्धिखर्क अर्घाखाँची ।घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको आयोजनामा चालु आर्थिक वर्षमा सञ्चालन गरिएको आधारभूत मन्टेश्वरी तालिम (३९० घण्टे) सम्पन्न भएको छ।जिल्लाभरबाट परेका ७७ वटा आवेदनमध्ये छनोटमा परेका १५ जनालाई तालिम प्रदान गरिएको...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा डढेलो नियन्त्रण गर्न १२ सदस्यीय दस्ता टोली परिचालन

सागर महत,चैत्र ०२अर्घाखाँची । डिभिजन वन कार्यालय अर्घाखाँचीले वन डढेलो नियन्त्रण तथा डढेलोबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि योजनाबद्ध रूपमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न सुरु गरेको छ ।वन डढेलो नियन्त्रण र जोखिम व्यवस्थापनलाई प्रभावकारी बनाउन...

पुरा पढ्नुहोस
ढाकावाङ्गमा बस दुर्घटना हुँदा ६ जना सामन्य घाइते

सागर महत,चैत्र ०२ अर्घाखाँची । अर्घाखाँचीमा बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन । जिल्लाको भूमिकास्थान नगरपालिका–२ ढाकावाङ्गको कल्टारीमा बस दुर्घटना हुँदा ६ जना सामन्य घाइते भएका हुन । ढाकावाङ्गबाट बुटवलतर्फ जाँदै गरेको लु १...

पुरा पढ्नुहोस
पत्रकार महासंघद्वारा प्रतिनिधि सभामा निर्वाचित भुसाललाई सम्मान

अर्घाखाँची । हरिप्रसाद भुसाल ले सञ्चार क्षेत्रका समस्याहरू आफूले राम्रोसँग बुझेको बताउँदै आवश्यकताअनुसार विभिन्न कार्यक्रम ल्याइने बताउनुभएको छ।राष्ट्रिय स्वतन्त्र पार्टी बाट अर्घाखाँची प्रतिनिधि सभामा निर्वाचित सांसद भुसालले पछिल्लो समय  मिडिया क्षेत्र धरासायी बन्दै गएको...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा रास्वपा समानुपातीकमा पनि पहिलो दल बन्यो

सागर महत,फागुन २५ अर्घाखाँची । अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पाटी समानुपातीक मतमा पनि अग्रहता कायम गरेको छ । जसअन्तर्गत उक्त पाटीले ३९ हजार ८५ मत प्राप्त गर्दा नेकपा एमालेले २०हजार ४सय ५१ मत प्राप्त गरेको हो...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा रास्वपाका हरि प्रसाद भुसाल निर्वाचित

सागर महत,फागुन २३अर्घाखाँची । अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पाटीका हरि प्रसाद भुसाल ३५ हजार २३ मतका साथ विजयी हुनुभएको छ । निकटतम प्रतिद्धन्दी नेकपा एमालेका पिताम्बर भुसालभन्दा १२ हजार भन्दा बढी मतान्तरले विजयी हुनुभएको हो । उहाँका...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा करिव ५१ प्रतिसत मत खस्यो

सागर महत,फागुन २२ अर्घाखाँची । अर्घाखाँचीमा ८६ हजार ६ सय ६८ जनाले मात्र आफ्नो मताधिकार प्रयोग गरेका छन्। जसमा महिला मतदाता ४७हजार ६सय३८ र पुरुष मतदाता ३८हजार ९सय८० गरि कुल ८६ हजार ६ सय ६८...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा निर्वाचनको तयारी पुरा

अर्घाखाँची । अर्घाखाँचीमा निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको छ । निर्वाचन सम्पन्न गर्ने आवश्यक सामाग्री तथा निर्वाचन कर्मचारी मतदान केन्द्रमा पुगीसकेकाले तयारी पुरा भएको जनाएको छ । कुल कर्मचारी र उनिहरुलाई आवश्यक पर्ने जनशक्ती...

पुरा पढ्नुहोस
यि हुन नेपाली कांग्रेस अर्घाखाँचीका उम्मेदवार विष्णुप्रसाद खनाल (मुस्कान) का चुनावी एजेण्डा

अर्घाखाँची ।प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेस अर्घाखाँचीबाट उम्मेदवार रहनुभएका विष्णुप्रसाद खनाल (मुस्कान) ले विद्युतिय शुशासन र सार्वजनिक सेवा ,कृषि वन र पशुपालन,स्वस्थ्य,शिक्षा,नागरिक सुरक्षा, पुर्वाधार विकास र निर्माण,कानुन न्याय र समावेशिता लगायतका एजेण्डा समावेश गरेर...

पुरा पढ्नुहोस
अमेरिकाले नेपालमा नयाँ एजेन्ट खटायोःराष्ट्रिय जनमोर्चा अर्घाखाँची

सन्धिखर्क ।राष्ट्रिय जनमोर्चाका नेताहरुले साम्राज्यवादका मतियारबाट देश जोगाउनु अहिलेको मूख्य आवश्यकता भएको बताएका छन् । कांग्रेस, एमाले र माओवादीले म्यान्डेट अनुसार काम गर्न नसकेपछि अमेरिकाले नेपालमा नयाँ एजेन्ट खटाएको आरोप लगाउँदै नेताहरुले यिनिहरुबाट देश...

पुरा पढ्नुहोस