स्थानिय खबर
सन्धिखर्क ।अर्घाखाँचीमा नियमित रूपमा श्रम गर्दै आएका पशुपति जिसी (लक्ष्मण) १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सम्मानित भएका छन्। उहाँलाई अन्टुक अर्घाखाँचीले सन्धिखर्कमा आयोजित एक कार्यक्रमबीच सम्मान गरेको हो। बिहानदेखि साँझसम्म संगीतको तालमा नाच्दै–गाउँदै सन्धिखर्क क्षेत्रमा सामग्री...
पुरा पढ्नुहोससागर महत, वैशाख १७, अर्घाखाँची। अर्घाखाँचीमा जिल्ला स्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गर्न पर्याप्त खेलमैदानको अभाव भएको छ।उक्त समस्यालाई मध्यनजर गर्दै सदरमुकाम सन्धिखर्कस्थित टुँडिखेल विस्तारको पहल गर्न आग्रह गरिएको हो। टुँडिखेल विस्तारका लागि वरपर रहेका सडक...
पुरा पढ्नुहोससागर महत ,वैशाख १५अर्घाखाँची ।शिक्षा क्षेत्रको खस्कँदो गुणस्तरप्रति सरोकारवालाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोइराला ले पछिल्लो समय शिक्षा क्षेत्रमा देखिएको कमजोर नतिजाप्रति जिम्मेवार निकायहरूले उत्तरदायित्व बहन गर्नुपर्ने बताएका...
पुरा पढ्नुहोससन्धिखर्क ।नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले जिल्लाका सञ्चारमाध्यममा देखिएका जटिल समस्याबारे जिल्ला समन्वय समिति प्रमुख जीवनारायण कोइरालामार्फत ६ वटै पालिकामा ज्ञापनपत्र बुझाएको छ।सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापनलाई सीमित गर्ने सरकारको निर्णयविरुद्ध महासंघको केन्द्रीय समितिको परिपत्रअनुसार...
पुरा पढ्नुहोससागर महत,जेठ०८ अर्घाखाँची ।स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा स्वास्थ्यका विभिन्न विषयहरू सम्बन्धी संचार कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख कृष्णप्रसाद पोखरेलले जेष्ठ नागरिकलाई लक्षित गरी जिल्लाभर नसर्ने रोग सम्बन्धी परीक्षण घरदैलोमै सेवा...
पुरा पढ्नुहोससन्धिखर्क ।अर्घाखाँचीको छत्रदेव गाउँपालिका–१, बाख्राकी गंगादेवी ज्ञवाली १०६ वर्षको उमेरमा पुग्नुभएको छ। यति उच्च उमेरमा पनि उहाँको स्वास्थ्य अवस्थामा खासै समस्या छैन। उहाँ अझै स्पष्ट रूपमा सुन्न र बोल्न सक्नुहुन्छ, जुन आफैंमा प्रेरणादायी पक्ष...
पुरा पढ्नुहोससागर महत,वैशाख ०१अर्घाखाँची । अर्घाखाँचीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सुपादेउराली मन्दिर मा नयाँ वर्षको पहिलो दिन ठूलो संख्यामा भक्तजनको उपस्थिती देखिएको छ। नयाँ वर्षका अवसरमा करिब ३५ हजार श्रद्धालु भक्तजनले दर्शन गरेका छन्। सन्धिखर्क नगरपालिका...
पुरा पढ्नुहोससागर महत,चैत्र २९ अर्घाखाँची ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९, अर्घा निवासी रणबहादुर गन्धर्वका अनुसार पछिल्लो समय सारङ्गी पेशा लोप हुने अवस्थामा पुगेको छ। परम्परागत रूपमा बाहुबाजेले गर्दै आएको यो पेशा अहिले आधुनिक प्रविधि र सामाजिक सञ्जालको...
पुरा पढ्नुहोससन्धिखर्क ।अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ स्थित भगवती माध्यमिक विद्यालयकी प्रावि राहत दरबन्दी शिक्षिका खिमा भुसाल विवादमा परेकी छन्। उनी २०६६ सालदेखि सो विद्यालयमा कार्यरत रहेको बताइएको छ। विद्यालय प्रशासनका अनुसार कक्षा १ देखि ९ सम्मको वार्षिक...
पुरा पढ्नुहोससागर महत,चैत्र २७अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी बैठक जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइरालाको प्रमुख आतिथ्यतामा सन्धिखर्कमा सम्पन्न भएको छ।बैठकले जिल्लामा बढ्दो डढेलो जोखिमलाई ध्यानमा राख्दै डढेलो...
पुरा पढ्नुहोस










