स्थानिय खबर

अर्घाखाँचीका किसान गुनप्रसाद श्रेष्ठ राष्ट्रिय पुरस्कारबाट सम्मानित

सागर महत,जेठ१६ अर्घाखाँची ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ सुक्मी फाँटमा व्यावसायिक तरकारी खेती गर्दै आउनुभएका किसान गुनप्रसाद श्रेष्ठ राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार एक समारोहका बीच रामचन्द्र पौडेल ले श्रेष्ठलाई २ लाख...

पुरा पढ्नुहोस
घरेलु कार्यालयद्वारा अर्घाखाँचीका उत्कृष्ट ३ जना उद्यमी सम्मान

सागर महत,जेठ १६ अर्घाखाँची । घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीले उत्कृष्ट ३ जना उद्यमीलाई सम्मान गरेको छ। सन्धिखर्कमा आयोजित विगतका आर्थिक वर्षमा सीप विकास तालिम प्राप्त व्यक्तिहरूसँगको अन्तरक्रिया तथा उत्कृष्ट उद्यमी सम्मान कार्यक्रममा...

पुरा पढ्नुहोस
महिलाहरु आर्थिक रुपमा सक्षम हुन जरुरी रहेकोःसन्धिखर्क उप–प्रमुख आचार्यको भनाइ

सागर महत,जेठ१५अर्घाखाँची ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर १ को आयोजनामा महिला सशक्तीकरण तथा एकल महिलाहरुलाई कानुनी सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिका उप–प्रमुख मिश्रा आचार्य ले महिलाहरू सबैभन्दा पहिले आर्थिक रूपमा...

पुरा पढ्नुहोस
छत्रदेवको चन्द्र माध्यमिक विद्यालयमा विद्यार्थीले गणित विषयको माग गरे

सागर महत,जेठ १३अर्घाखाँची ।अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको आयोजनामा “जनप्रतिनिधि संग विद्यार्थी” कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम अन्तर्गत गाउँपालिका वडा नम्बर १ चिदिकास्थित चन्द्र माध्यमिक विद्यालयमा विद्यार्थीहरुले गणित विषयको शिक्षक अभाव हुँदा पठनपाठनमा समस्या भएको बताएका...

पुरा पढ्नुहोस
सन्धिखर्क नगरपालिकामा करदाता सेवा प्रवाह शुभारम्भ

सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले करदाता सेवा प्रवाह कार्यको शुभारम्भ गरेको छ । सन्धिखर्क नगरपालिकामा ४हजार करदाता सेवाग्राही रहेका छन् । नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले ब्यानर वाचन गरेर उद्धाटन गरेको कार्यक्रममा नगर उपप्रमुख...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा च्याउ खाँदा एक महिलाको मृत्यु

सन्धिखर्क ।अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नम्बर १३ जौवारी निवासी मनकला भुसालको जंगली च्याउ खाँदा मंगलबार मृत्यु भएको छ्। च्याउ खाएर बिरामी भएकी भुसालको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले...

पुरा पढ्नुहोस
सुपादेउराली मन्दिर संमरक्षण समितिको अध्यक्षमा थापाको नेतृत्वमा नयाँ कार्य समिति चयन

सागर महत,जेठ ११अर्घाखाँची । प्रसिद्व सुपादेउराली मन्दिर संमरक्षण समितिको अध्यक्षमा गणेश बहादुर थापाको नेतृत्वमा नयाँ कार्य समिति चयन गरिएको छ ।   जसको उपाध्यमा गिर बहादुर गुरुङ,कोषाध्यक्षमा थम्मन बहादुर थापा,सचिवमा हरि खनाल,सहसचिवमा कमल थापा चयन हुनुभएको हो...

पुरा पढ्नुहोस
अर्घाखाँची शितगंगा तारिकेमा कार दुर्घटना हुँदा ७ जना घाइते

सन्धिखर्क ।अर्घाखाँचीको शितगंगा नगरपालिका १२ तारिकेमा कार दुर्घटना हुँदा ७ जना घाइते भएका छन ।सुपादेउरालीदेखि गोरुसिंगे तर्फ जाँदै गरेको बा च ४७४१ नम्बरको कार सडक देखि ५ मिटर तल खसेर दुर्घटना भएको हो ।कारमा...

पुरा पढ्नुहोस
अर्घाखाँची पाणिनि निवासी मनिषा नेपाली एक छोरी सहित सम्पर्क विहिन

सन्धिखर्क ।अर्घाखाँचीको पाणिनी गाउँपालिका ३ खिदिम साधनबुटाकी २५ वर्षीया मनिषा नेपाली १३ दिनदेखि परिवार संग सम्पर्क विहिन भएकी छिन ।उनका श्रीमान १५ दिन अघि रोजगारीको लागि भारत गएका थिए ।यता श्रीमती भने वैशाख २७...

पुरा पढ्नुहोस
सन्धिखर्क पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

सागर महत,जेठ५ अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ।घोषणा कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोइरालाले यस वर्ष सन्धिखर्क नगरपालिकाले बालबालिकालाई लगाउनुपर्ने सबै खोप सुनिश्चित गरी...

पुरा पढ्नुहोस