सन्धिखर्क ।अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नम्बर १३ जौवारी निवासी मनकला भुसालको जंगली च्याउ खाँदा मंगलबार मृत्यु भएको छ्।
च्याउ खाएर बिरामी भएकी भुसालको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

















