अर्घाखाँची शितगंगा तारिकेमा कार दुर्घटना हुँदा ७ जना घाइते

सन्धिखर्क ।अर्घाखाँचीको शितगंगा नगरपालिका १२ तारिकेमा कार दुर्घटना हुँदा ७ जना घाइते भएका छन ।सुपादेउरालीदेखि गोरुसिंगे तर्फ जाँदै गरेको बा च ४७४१ नम्बरको कार सडक देखि ५ मिटर तल खसेर दुर्घटना भएको हो ।कारमा सवार सात जना बाँकेको कोहोलपुरको रहको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।घाइते हुनेमा  भरत शाही ,गगन बिक,रमेश मिजार,विजय पाठक,सुभम बुढा, दिनेश सुनार,मनोज विक घाइते भएका हुन ।घाइते लाई कपिलवस्तु गोरुसिंगे स्थित बुद्ध पोलिक्लिनिक मा पठाइएको हो।

 

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation