सागर महत,जेठ ११अर्घाखाँची ।
प्रसिद्व सुपादेउराली मन्दिर संमरक्षण समितिको अध्यक्षमा गणेश बहादुर थापाको नेतृत्वमा नयाँ कार्य समिति चयन गरिएको छ ।

जसको उपाध्यमा गिर बहादुर गुरुङ,कोषाध्यक्षमा थम्मन बहादुर थापा,सचिवमा हरि खनाल,सहसचिवमा कमल थापा चयन हुनुभएको हो ।यस्तै सदस्यहरुमा नारायण थापा,मिना खड्का,अमृता राना,हेमलाल गिरी,हिमलाल घिमिरे,नरेन्द्र घिमिरे,सलिना गुरुङ र बसन्ती गुरुङ चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ । करिव २ वर्ष सम्म समिति चयन नहुँदा बिवाद हुँदै आएको थियो ।

















