स्थानिय खबर

घरेलु कार्यालय अर्घाखाँचीको आयोजनामा बुटिकसम्बन्धी सीप विकास तालिम सम्पन्न

सागर महत,माघ ०१ अर्घाखाँची । घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको आयोजनामा बुटिकसम्बन्धी सीप विकास तालिम तथा प्रविधिमा सहयोग कार्यक्रम सफलतापूर्वक सन्धिखर्कमा सम्पन्न भएको छ। स्थानीय उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रममा जिल्लाका...

पुरा पढ्नुहोस
अर्घाखाँचीको भुमिकास्थानमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु

सागर महत,पुष २९ अर्घाखाँची ।अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर ३मा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।लु २ ख ३३२८ नम्बर को टिप्पर दुर्घटना हुँदा प्युठान बस्ने ५८ वर्षिय चालक कुशल रानाको मृत्यु...

पुरा पढ्नुहोस
राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनीको स्थापना दिवस अर्घाखाँचीमा मनाइयो

अर्घाखाँची ।राष्ट्रिय दलित पत्रकार संघ नेपाल, लुम्बिनी प्रदेश समितिको सातौँ स्थापना दिवसको अवसरमा सन्धिखर्कमा अन्तरसंवाद तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले राज्यले जारी गरेको...

पुरा पढ्नुहोस
सन्धिखर्कमा सातौं अर्घाखाँची महोत्सव सुरु,५करोडको कारोबार हुने अनुमान

सागर महत,पुष२८ अर्घाखाँची। चेम्बर अफ कमर्स अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा सातौं अर्घाखाँची महोत्सव एवं, कृषि, पर्यटन,संस्कृति तथा औद्योगिक ब्यापार मेला सुरु भएको छ । स्थानीय कला संस्कृतीको झाकी समेत पस्तुत गरेको कार्यक्रमको उद्घाटन गर्दे लुम्बिनी प्रदेशका...

पुरा पढ्नुहोस
निर्वाचनको लागि अर्घाखाँचीमा सुरक्षा योजना अगाडि बढाएको प्रमुख जिल्ला अधिकारीःसुवेदीको भनाइ

सागर महत,पुष २६ अर्घाखाँची । आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनको लागि अर्घाखाँचीमा सुरक्षा योजना अगाडि बढाएको प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बताउनुभएको छ ।एक मात्र प्रतिनिधीसभा निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा तीन नगरपालिका र तीन...

पुरा पढ्नुहोस
सन्धिखर्क ग्रीन इंग्लिस बोर्डिंग स्कुलले अन्तर्राष्ट्रिय स्तरको लोगो प्राप्त गर्‍यो

सागर महत,पुष २४ अर्घाखाँची । अर्घाखाँची जिल्लामै पहिलो पटक सन्धिखर्क नगरपालिका २मा रहेको सन्धिखर्क ग्रीन इंग्लिस बोर्डिंग स्कुलले अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षाको आईएसओ सर्टिफाइड प्राप्त गरेको छ ।शिक्षालाई गुणस्तरीय, अनुशासित, संस्कारी र सिक्ने, टिक्ने र...

पुरा पढ्नुहोस
छत्रदेव गाउँपालिकामा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम संचालन

सागर महत,पुष २३अर्घाखाँची ।अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम संचालन भएको छ। गर्भवती महिलाहरू शारीरिक रुपमा समेत कमजोर हुने भएकोले यो सेवा सुरु गरिएको गाउँपालिका...

पुरा पढ्नुहोस
एमाले अर्घाखाँचीबाट निर्वाचनका लागि रायमाझी सहित ५ जनाको नाम सिफारिस

सागर महत,पुष २२अर्घाखाँची । आगामी फागुनन हुने प्रतिनिधि सभा निर्वाचनका लागि एमाले अर्घाखाँचीले जेलमा रहेका टोपबहादुर रायमाझी सहित ५ जनाको नाम सिफारिस गरिएको छ ।रायमाझी एमालेका पुर्व केन्द्रिय सचिव पनि हुन। भुटानी शरणार्थी प्रकरणमा नेता...

पुरा पढ्नुहोस
ठाडामा इलाका प्रशासन कार्यालय माग गर्दे शितगंगाको टोली गृहमा

सागर महत,अर्घाखाँची ।अर्घाखाँचीको शितगंगा नगरपालिका नगर प्रमुखसहितको टोलीले आज गृह मन्त्रालयमा इलाका प्रशासन कार्यालय स्थापना गरिनु पर्ने मागसहितको ज्ञापन पत्र बुझाएको छ। नगरपालिका को वडा नम्बर ३ ठाडा मा इलाका प्रशासन कार्यालय स्थापना गरिदिने...

पुरा पढ्नुहोस
अर्घाखाँची महोत्सव व्यावसायीको हितमा छैनः अर्घाखाँची व्यापार संघको भनाइ

सागर महत,अर्घाखाँची ।अर्घाखाँची व्यापार संघले पौष २७ गतेदेखि सन्धिखर्कमा लाग्ने महोत्सवको विरोध जनाएको छ ।चेम्बर अफ कमर्स अर्घाखाँचीको आयोजनामा हुन लागेको सातौं अर्घाखाँची महोत्वले आम जनता उपभोक्ता र व्यावसायीको हितमा नरहेको र यस खालको...

पुरा पढ्नुहोस