अर्घाखाँची ।प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेस अर्घाखाँचीबाट उम्मेदवार रहनुभएका विष्णुप्रसाद खनाल (मुस्कान) ले विद्युतिय शुशासन र सार्वजनिक सेवा ,कृषि वन र पशुपालन,स्वस्थ्य,शिक्षा,नागरिक सुरक्षा, पुर्वाधार विकास र निर्माण,कानुन न्याय र समावेशिता लगायतका एजेण्डा समावेश गरेर चुनावी एजेण्डा सार्वजनिक गर्नुभएको छ ।
























