लुम्बिनी प्रदेश

तीन वर्षदेखि अर्घाखाँचीमा सांसद विहीन हुँदा विकासका काम ठप्प भएःसांसद भुसाल

सन्धिखर्क ।अर्घाखाँचीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हरिप्रसाद भुसालले जिल्लाका महत्त्वपूर्ण विकास आयोजनाहरू अलपत्र परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ। बुधवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अर्घाखाँची तीन वर्षसम्म सांसद विहीन हुँदा विकासका काम ठप्प भएको...

पुरा पढ्नुहोस
लगइन एजुकेशन बुटवलको आयोजनामा कला स्नातक र कानून स्नातक प्रवेश तयारी अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल।बुटवल गोलपार्कस्थित लगइन एजुकेशन द्वारा आयोजित कला स्नातक कानून स्नातक प्रवेश तयारी, अभिमुखीकरण तथा बिदाई कार्यक्रम अत्यन्त प्रेरणादायी र ऐतिहासिक रूपमा सम्पन्न भएको छ। कानून क्षेत्रमा भविष्य निर्माण गर्ने दृढ संकल्प बोकेका ४० भन्दा...

पुरा पढ्नुहोस
मुस्लिम आयोगको आयोजनामा सन्धिखर्कमा अन्तरक्रिया कार्यक्रम सम्पन्न,प्रदेश सरकार राज्यको लागि भारी हुँदै गएको प्रदेश प्रमुख घर्तीको भनाइ

सागर महत,वैशाख ३१अर्घाखाँची । लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले प्रदेश सरकार राज्यका लागि आर्थिक रूपमा धेरै भारी बन्दै गएको बताउनुभएको छ। अहिले देशभरबाट संकलन हुने राजस्वका आधारमा प्रदेश सञ्चालन गर्न चुनौती रहेको उहाँको भनाइ...

पुरा पढ्नुहोस
रोल्पा जीप दुर्घटनामा मृत्यु हुने २० जनाको परिचय खुल्यो

काठमाण्डौ । रोल्पामा हिजो भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत भएको छ । जीप दुर्घटनामा मृत्यु हुने २० जनाकै सनाखत जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । जलजलामा भएको दुर्घटनामा मृत्यु हुनेमा रुकुम पूर्वको...

पुरा पढ्नुहोस
सन्धिखर्कमा संचार कार्यक्रम सम्पन्न, नसर्ने रोग सम्बन्धी परीक्षण सेवा घरदैलो सम्म पुगेको भनाइ

सागर महत,जेठ०८ अर्घाखाँची ।स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा स्वास्थ्यका विभिन्न विषयहरू सम्बन्धी संचार कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख कृष्णप्रसाद पोखरेलले जेष्ठ नागरिकलाई लक्षित गरी जिल्लाभर नसर्ने रोग सम्बन्धी परीक्षण घरदैलोमै सेवा...

पुरा पढ्नुहोस
नयाँ वर्षमा प्रसिद्ध सुपादेउराली मन्दिरमा करिव ३५हजार भक्तजनले दर्शन गरे

सागर महत,वैशाख ०१अर्घाखाँची । अर्घाखाँचीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सुपादेउराली मन्दिर मा नयाँ वर्षको पहिलो दिन ठूलो संख्यामा भक्तजनको उपस्थिती देखिएको छ। नयाँ वर्षका अवसरमा करिब ३५ हजार श्रद्धालु भक्तजनले दर्शन गरेका छन्। सन्धिखर्क नगरपालिका...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको अर्थ उद्योग तथा पर्यटन समितिले गर्यो अर्घाखाँचीको घरेलु कार्यालयले गरेका कामको अनुगमन

रुद्रमणि भुसाल चैत्र २९ अर्घाखाँची । लुम्बिनी प्रदेशको अर्थ, उद्योग तथा पर्यटन समितिद्वारा अर्घाखाँचीको घरेलु तथा साना उद्योग कार्यालयको अनुगमन तथा अन्तरक्रिया कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ।समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा प्रदेश सभा सदस्य तथा...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा खसी–बोकाको मासुको मूल्य वृद्धि

सागर महत,चैत्र १० अर्घाखाँची ।अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा खसी तथा बोकाको मासुको मूल्य प्रतिकेजी ७० रुपैयाँले वृद्धि गरिएको छ। नयाँ मूल्य लागू भएसँगै अब प्रतिकेजी ९२० रुपैयाँ पुगेको छ।यसअघि प्रतिकेजी ८५० रुपैयाँमा बिक्री हुँदै आएको मासु...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा रास्वपाका हरि प्रसाद भुसाल निर्वाचित

सागर महत,फागुन २३अर्घाखाँची । अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पाटीका हरि प्रसाद भुसाल ३५ हजार २३ मतका साथ विजयी हुनुभएको छ । निकटतम प्रतिद्धन्दी नेकपा एमालेका पिताम्बर भुसालभन्दा १२ हजार भन्दा बढी मतान्तरले विजयी हुनुभएको हो । उहाँका...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा निर्वाचनको तयारी पुरा

अर्घाखाँची । अर्घाखाँचीमा निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको छ । निर्वाचन सम्पन्न गर्ने आवश्यक सामाग्री तथा निर्वाचन कर्मचारी मतदान केन्द्रमा पुगीसकेकाले तयारी पुरा भएको जनाएको छ । कुल कर्मचारी र उनिहरुलाई आवश्यक पर्ने जनशक्ती...

पुरा पढ्नुहोस