अर्थतन्त्र

अर्घाखाँचीमा वैशाख २ गतेबाट आर्थिक गणना हुने

सागर महत,चैत्र २५ अर्घाखाँची । अर्घाखाँचीमा सञ्चालन हुन लागेको आर्थिक गणनाका लागि सही र यथार्थ तथ्यांक उपलब्ध गराउन आग्रह गरिएको छ। जिल्ला आर्थिक गणना संयोजक बाबुराम न्यौपानेले सन्धिखर्कमा आयोजित पत्रकार भेटघाटमा यस्तो बताउनुभएको हो।उहाँका अनुसार...

पुरा पढ्नुहोस
साना किसान कृषि सहकारी नरपानीद्वारा शेयर सदस्यलाई बिमा बापतको १० लाख बढीको चेक हस्तान्तरण

अर्घाखाँची ।सन्धिखर्क नगरपालिका ६मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले शेयर सदस्यलाई बिमा बापतको १० लाख १० हजार रुपँया रकम को चेक प्रदान गरेको छ । २०८० साल असार २४ गते समूह नम्बर ३...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा खसी–बोकाको मासुको मूल्य वृद्धि

सागर महत,चैत्र १० अर्घाखाँची ।अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा खसी तथा बोकाको मासुको मूल्य प्रतिकेजी ७० रुपैयाँले वृद्धि गरिएको छ। नयाँ मूल्य लागू भएसँगै अब प्रतिकेजी ९२० रुपैयाँ पुगेको छ।यसअघि प्रतिकेजी ८५० रुपैयाँमा बिक्री हुँदै आएको मासु...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा आर्थिक गणना वैशाखबाट शुरु हुने

सागर महत,चैत्र ०६अर्घाखाँची । अर्घाखाँचीमा आर्थिक गणनाको क्रममा सही तथ्यांक उपलब्ध गराउन आग्रह गरिएको छ। जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले सन्धिखर्कमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै आर्थिक गणनाका लागि यथार्थपरक तथ्यांक दिन सबै सरोकारवालालाई आग्रह...

पुरा पढ्नुहोस
घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको आयोजनामा आधारभूत मन्टेश्वरी तालिम सम्पन्न

सागर महत,सन्धिखर्क अर्घाखाँची ।घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको आयोजनामा चालु आर्थिक वर्षमा सञ्चालन गरिएको आधारभूत मन्टेश्वरी तालिम (३९० घण्टे) सम्पन्न भएको छ।जिल्लाभरबाट परेका ७७ वटा आवेदनमध्ये छनोटमा परेका १५ जनालाई तालिम प्रदान गरिएको...

पुरा पढ्नुहोस
पेट्रोलमा १५,डिजेल र मट्टीतेलमा १० रुपैयाँ मुल्य बढ्यो

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ बढाएको छ । आजदेखि लागू हुने गरी पेट्रोलको मूल्य लिटरमा १५ रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य लिटरमा १० रुपैयाँ बढाइएको हो ।पश्चिम एशिया...

पुरा पढ्नुहोस
दुवै मृगौला फेल भएपछि लक्ष्मी विकको उपचारका लागि सहयोगको अपिल

सागर महत,माघ २५ अर्घाखाँची ।अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगी मिलन टोल निवासी ३० वर्षीया लक्ष्मी विकका दुवै मृगौला फेल भएका छन्। कलिलो उमेरमै गम्भीर स्वास्थ्य समस्यामा परेपछि उनको परिवार गहिरो पीडामा परेको छ। हाल...

पुरा पढ्नुहोस
तोकिएको समयमै निर्माणको काम सम्पन्न गर्न सफल बिडारी निर्माण

सुर्य भुसाल, माघ १६ अर्घाखाँची । बिडारि निर्माण सेवाका संचालक सफल युवा ब्यबसायि राजकुमार बिडारिले तोकिएको समय अगाडि नै धेरै काम सम्पन्न गर्ने युवा ब्यबसायि हुनुन्छ । अर्घाखाँचीको छत्रदेवमा गाउँपालिमा अहिले हाडेकोट खानेपानीको काम...

पुरा पढ्नुहोस
अर्घाखाँची महोत्सवमा करिव ५ करोडको कारोबार

सागर महत,माघ १३ अर्घाखाँची । चेम्बर अफ कमर्स अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा सातौं अर्घाखाँची महोत्सव एवं, कृषि, पर्यटन,संस्कृति तथा औद्योगिक ब्यापार मेला सम्पन्न भएको छ। महोत्सव स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने तथा जिल्लाका पर्यटकीय क्षेत्रलाई टेवा पु¥याउने...

पुरा पढ्नुहोस
घरेलु कार्यालय अर्घाखाँचीको आयोजनामा बुटिकसम्बन्धी सीप विकास तालिम सम्पन्न

सागर महत,माघ ०१ अर्घाखाँची । घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको आयोजनामा बुटिकसम्बन्धी सीप विकास तालिम तथा प्रविधिमा सहयोग कार्यक्रम सफलतापूर्वक सन्धिखर्कमा सम्पन्न भएको छ। स्थानीय उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रममा जिल्लाका...

पुरा पढ्नुहोस