अर्घाखाँचीबाट नेपाली कम्युनिष्ट पाटीद्वारा प्रत्यक्ष निर्वाचनमा ८ जनाको नाम सिफारिस

सन्धिखर्क ,पुष १८ अर्घाखाँची ।फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पाटीले प्रत्यक्ष तर्फ आठ जना उम्मेदवारको नाम सिफारिस गरेको छ ।
केन्द्रीय सदस्यहरु चन्द्रबहादुर खडका, रामबहादुर चौहान र मोहन गौतम रहेका छन् । त्यस्तै शोभाखर बञ्जाडे, निर्मला पोखरेल पौडेल र ४० वर्षभित्र उमेर समूहबाट विष्णु गैरे, गिरिजा खड्का र ठाकुर सौरगलाई उम्मेदवार सिफारिस गरिएको छ।

पार्टीले समानुपातिक तर्फ आयोगलाई बुझाएको बन्दसूचीमा दलित कलष्टरबाट ठाकुरकुमार विकको नाम समावेश गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation