लुम्बिनीमा १८ हजार बढीले सुरक्षित गर्भपन गराए,अर्घाखाँचीमा ६ सय बढी

बुटवल ।लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षमा १८ हजार ३ जनाले सुरक्षित रुपमा गर्भपतन गराएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७९/०८० मा लुम्बिनी प्रदेशका १२ जिल्लामा गरी १८ हजार ३ जनाले गर्भपतन गराएका छन् । जसमध्ये अर्घाखाँचीमा ६सय७५ जनाले सुरक्षित गर्भपन गराएको छन ।

यस्तै प्यूठानमा ५१४, गुल्मीमा ६१६, पाल्पामा १ हजार ३१४, रोल्पामा ९६९, नवलपरासी पश्च्मिमा १ हजार ४१२, कपिलवस्तुमा १ हजार ७१५, दाङमा १ हजार ९८७, बाँकेमा २ हजार ५१० र बर्दियामा १ हजार ४१० जनाले सुरक्षित गर्भपतन गराएको बताएको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close