प्रमुख समाचार
सागर महत,जेठ१५अर्घाखाँची ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर १ को आयोजनामा महिला सशक्तीकरण तथा एकल महिलाहरुलाई कानुनी सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिका उप–प्रमुख मिश्रा आचार्य ले महिलाहरू सबैभन्दा पहिले आर्थिक रूपमा...
पुरा पढ्नुहोससन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले करदाता सेवा प्रवाह कार्यको शुभारम्भ गरेको छ । सन्धिखर्क नगरपालिकामा ४हजार करदाता सेवाग्राही रहेका छन् । नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले ब्यानर वाचन गरेर उद्धाटन गरेको कार्यक्रममा नगर उपप्रमुख...
पुरा पढ्नुहोससन्धिखर्क ।अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नम्बर १३ जौवारी निवासी मनकला भुसालको जंगली च्याउ खाँदा मंगलबार मृत्यु भएको छ्। च्याउ खाएर बिरामी भएकी भुसालको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले...
पुरा पढ्नुहोससागर महत,जेठ १२अर्घाखाँची।छत्रदेव गाउँपालिका मा कार्यरत सामुदायिक महिला स्वास्थ्य स्वयंसेवीकाले आउँदो बजेटमा आफ्नो सेवा–सुविधा बढाउन माग गरेका छन् । उनीहरुले गाउँपालिका उपाध्यक्ष मनी पन्थी लाई ज्ञापनपत्र समेत बुझाएका हुन् । हाल काम गर्दा प्राप्त हुँदै...
पुरा पढ्नुहोससागर महत,जेठ ११अर्घाखाँची । प्रसिद्व सुपादेउराली मन्दिर संमरक्षण समितिको अध्यक्षमा गणेश बहादुर थापाको नेतृत्वमा नयाँ कार्य समिति चयन गरिएको छ । जसको उपाध्यमा गिर बहादुर गुरुङ,कोषाध्यक्षमा थम्मन बहादुर थापा,सचिवमा हरि खनाल,सहसचिवमा कमल थापा चयन हुनुभएको हो...
पुरा पढ्नुहोससन्धिखर्क ।अर्घाखाँचीको पाणिनी गाउँपालिका ३ खिदिम साधनबुटाकी २५ वर्षीया मनिषा नेपाली १३ दिनदेखि परिवार संग सम्पर्क विहिन भएकी छिन ।उनका श्रीमान १५ दिन अघि रोजगारीको लागि भारत गएका थिए ।यता श्रीमती भने वैशाख २७...
पुरा पढ्नुहोससन्धिखर्क ।अर्घाखाँचीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हरिप्रसाद भुसालले जिल्लाका महत्त्वपूर्ण विकास आयोजनाहरू अलपत्र परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ। बुधवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अर्घाखाँची तीन वर्षसम्म सांसद विहीन हुँदा विकासका काम ठप्प भएको...
पुरा पढ्नुहोससागर महत,जेठ १अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका ले वडा नं. १० धनचौर लगायतका क्षेत्रमा बजार अनुगमन गरेको छ। अनुगमनका क्रममा अधिकांश पसलहरूले मूल्यसूची नराखेको, म्याद गुज्रिएका खाद्य सामग्री बिक्रीका लागि राखेको तथा किराना पसल दर्ता गरेर...
पुरा पढ्नुहोससागर महत,वैशाख ३१अर्घाखाँची । लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले प्रदेश सरकार राज्यका लागि आर्थिक रूपमा धेरै भारी बन्दै गएको बताउनुभएको छ। अहिले देशभरबाट संकलन हुने राजस्वका आधारमा प्रदेश सञ्चालन गर्न चुनौती रहेको उहाँको भनाइ...
पुरा पढ्नुहोससागर महत,वैशाख २९अर्घाखाँची ।अर्घाखाँचीको पाणिनी–८ पाली कोल्डाँडा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।पर्वतबाट अर्घाखाँची सुपा देउराली दर्शनका लागि आएको ग १ ध ५०४ नम्बरको बस फर्कने क्रममा दुर्घटना भएको जिल्ला...
पुरा पढ्नुहोस










